टिप्स |


याद राख्नुहोस: यी ४ गल्तिले गर्दा बिग्रन सक्छ हाम्रो छाला

Posted on February 23, 2022 | views : 1265 |

फागुन ११, काठमाडौँ । हाम्रो शरीर एकदमै नजुक हुनेगर्छ । कहिलेकाहि हाम्रो आफ्नै गल्तिले गर्दा आफ्नो छालालाई बिग्राने गर्छौ । तातो पानीले धेरै बेर नुहाउनु तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो प

Read More

किन खाने गाँजर / गाँजर खानुका फाइदाहरु के-के छन् ?

Posted on February 02, 2022 | views : 1708 |

माघ २०, काठमाडौँ  | गाँजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाँजरका विभिन्न फाइदाहरु छन् । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् । गाँजर एकदमै महत्वपूर्ण फल ह

Read More

प्रतिरोधी क्षमता कमजोर हुनुका यी पाँच संकेत, शरीरमा यस्ता संकेत देखिए तुरुन्त सतर्क हुनुहोस्

Posted on January 26, 2022 | views : 1933 |

माघ १२, काठमाडौँ | एजेन्सी | कोभिड–१९ महामारीको सुरुवातपछि नै ‘इम्युनिटी’, प्रतिरक्षा, रोग प्रतिरोधी क्षमता शब्दको अर्थ धेरैलाई सायद थाहा भइसकेको छ । बलियो इम्युनिटी शरीरले भाइरल, ब्याक्टेरियल, फंगल वा प्रोटोजोआ आदिबाट संक्रमित हुनबाट जोगाउँछ । प्रतिरोधी सेता रक्त कोसिका, लिम्फ नोड्स र एन्टीबडीबाट ब

Read More

नेपाली युवा र विद्यार्थीलाई दश सुझाव

Posted on January 21, 2022 | views : 1862 |

माघ ७, काठमाडौँ | मानिस जहिले पनि सफलताको खोजीमा हुन्छ। सफल हुने धेरै उपायहरू हुन्छन्। तर, अहिले धेरैजसो शिक्षित युवाहरू बेरोजगार रहेको पाइन्छ। पढियो अब जागिर गर्ने हो। जागिर खोजियो तर, सोचे जस्तो भेटिएन। अब के गर्ने ? युवाहरूको दैनिकी करिब यस्तै गरी गुज्रिरहेको हुन्छन्। अहिलेको युग ‘सूचना तथा प्रवि

Read More

हड्डी बलियो बनाउने यी हुन् ५ घरेलु उपाय

Posted on January 19, 2022 | views : 1536 |

माघ ५, काठमाडौँ | कुनै पनि जीव उभिन, हिँड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ। मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ। त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ। हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन्। हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ

Read More

महिनावारी सार्ने औषधी कतै तपाईं पनि प्रयोग गर्नुहुन्छ ? उसो भए विज्ञले सुझाएका कुरा बुझ्नुहोस्

Posted on January 18, 2022 | views : 1741 |

माघ ४, काठमाडौँ | हिन्दु नारीहरुमा रजस्वलालाई धार्मिक दृष्टिकोणबाट अपशकुन मानिन्छ । त्यसैले विशेष पूजा पाठ होस् वा कुनै कार्यक्रम वा यात्रामा जानुपर्ने भयो भने औषधी खाएर आफ्नो महिनावारीको समय  पर सार्न धेरैलाई सही र सजिलो लाग्छ । महिनावारीको समय पछि सार्ने औषधी सहज रुपमा पाइन्छ । यो सेवन गर्न क

Read More

मानिसको आँखाबारे १८ रोचक तथ्य !

Posted on December 24, 2021 | views : 1458 |

एजेन्सी | हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखा पनि हो। यसले हामीलाई संसार देखाउँछ। हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ। आँखाका बारेमा विभिन्न राेचक तथ्यहरु, जाे हामीलाई त्यति धेरै ख्याल नभएकाे पनि हुन सक्छ। आँखा बिनाकाे संसार सम्झिन पनि सकिन्न। आँखा मानिसकाे उज्यालाे संसार

Read More

सावधान ! रातमा बत्ति बालेर सुत्नु खतरनाक !

Posted on December 08, 2021 | views : 1982 |

मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ । विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक

Read More

आफूभित्रको कालो बादल हटाउनुस्, स्वतः उज्यालो हुन्छ

Posted on November 04, 2021 | views : 2889 |

कात्तिक १८, काठमाडौं | दीपावली मनाइनुको विभिन्न सांस्कृतिक कारणहरू छन्, तर ऐतिहासिक रूपमा यसलाई नरक चतुर्दशी भनिन्छ, किनकि यस दिन एकदमै क्रुर राजा नरकासुरलाई कृष्णले वध गरेका थिए । त्यही दिनको स्मरणको रूपमा यसलाई भव्य उत्सवको रूपमा मनाइने गरिन्छ । अनिष्ट वा अशुभ कुरा राक्षसहरूको रूपमै आउनुपर्छ भन्ने

Read More

मटन ग्रेभी बनाउने सहज तरीका

Posted on October 15, 2021 | views : 2682 |

टिप्स | दसैंमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मा

Read More

सजिलै बनाउनुहोस् चिकेन रोस्ट

Posted on October 14, 2021 | views : 2896 |

टिप्स | मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट । आवश्यक सामग्री चिकेन आवश्यकताअनुसार तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन, अदुवाको पेस्ट कागती अण्डा 

Read More

'एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन'

Posted on October 13, 2021 | views : 2939 |

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो ।  दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु

Read More

बफ तथा चिकेन छोयला कसरी बनाउने ?

Posted on October 13, 2021 | views : 1614 |

असोज २७, काठमाडौँ | मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ । बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री बफ तथा चिकेनको मासु तेल खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गर

Read More

घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी

Posted on October 13, 2021 | views : 1789 |

असोज २७, काठमाडौँ | बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ ।  आवश्यक सामग्री बफ तथा चिकेनको मासु  आवश्यकताअनुसार तेल पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हर

Read More

खसीको मासुको अचार यसरी बनाउन सकिन्छ

Posted on October 09, 2021 | views : 2163 |

असोज २३, काठमाडौँ |  यसरी बनाउन सकिन्छ खसीको मासुको अचार आवश्यक सामग्री– बोसो र हड्डि छुट्याएको मटन– १ के.जी. शुद्ध तेल    – आधा लिटर नुन– ३० ग्राम बेसार– १ चम्चा (सानो चम्चाको) अदुवा लसुनको पेष्ट– २५ ग्राम जिराधो धुलो– १५ ग्राम धनियाको धुलो – १० ग्राम देशी सुप – ५ ग्राम रायोको धुलो&

Read More

पति वा पत्नीले कस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्छन् ? यस्तो छ कानूनी प्रावधान

Posted on October 08, 2021 | views : 2709 |

असोज २२, काठमाडौं। पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था नेपालमा रहेको छ । मुलुकी देवानी संहिता, २०७४ ले पति वा पत्नी दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।  पत्नीको मञ्जुरी नभए पनि पतिले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाहर

Read More

३० वर्ष पुग्नुभयो ? महिलाका लागि आवश्यक पर्ने यी पाँच सप्लिमेन्ट्स

Posted on October 02, 2021 | views : 2236 |

असोज १६ , काठमाडौँ  । शरीरलाई पूर्ण रुपमा स्वस्थ राख्नमा सन्तुलित खानपानको महत्वपूर्ण भूमिका हुन्छ । यद्यपि, उमेर बढेसँगै शरीरको आवश्यकता पनि बढ्छ । पोषणविद्का अनुसार महिलाले ३० वर्षको उमेर पार गरेपछि केही विशेष सप्लिमेन्ट्स लिन आवश्यक हुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं । फोलिक एसिड कोशिकाको

Read More

विहान खाली पेटमा यी ३ खानेकुरा सेवन गर्नुस्, सजिलै बढ्छ प्रतिरक्षा शक्ति

Posted on June 04, 2021 | views : 2581 |

टिप्स | हाम्रो सरिरमा राम्रो प्रतिरक्षा शक्ति नहुँदा कतिसम्मको समस्या हुन्छ भन्ने कुरा कोरोना कहरकै बीच हामीले बुझेको कुरा हो । रोगसँग लड्ने राम्रो प्रतिरक्षा शक्ति नहुँदा हामीलाई सजिलै कोरोना जस्तो महामारीले सजिलै गम्भीर अवस्थामा पुर्याउन सक्छ । त्यसो त कोरोना मात्र नभई अन्य रोगसँग लड्नको लागि पनि

Read More

'आँखा बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखिन थालेकाले सचेत बनौँ'

Posted on May 25, 2021 | views : 2779 |

जेठ ११, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका बिरामीको आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । भारतमा  एक हजारभन्दा धेरैमा यस्तो समस्या देखिइसकेको छ भने नेपालमा पनि सीमावर्ती जिल्लाहरुमा केही व्यक्तिमा यस्तो समस्या देखिएको

Read More

विदेशमा रहेका नेपालीहरुमा डा. रवीन्द्र पाण्डेको अपिल

Posted on May 16, 2021 | views : 3799 |

जेठ २, काठमाडौँ (रासस)। नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरुलाई अवगत नै छ । आगामी २ हप्ता निकै सम्बेदनशील देखिएको छ । हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरु निकै कठिन अवस्थामा छन्। १. अक्सिजनको अभाव : नेपालमै अक्सिजनको चर्को अभाव भएको

Read More

अबको तीन साता नेपालको लागि अत्यन्तै कठिन: जनस्वास्थ्य विज्ञ डा. पाण्डे

Posted on May 11, 2021 | views : 3649 |

वैशाख २८, काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै तीनसाता रहने उनले बताएका छन् । यो तीन साता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछ

Read More

होम आइसोलेसनमा बस्नुभएको छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

Posted on April 30, 2021 | views : 3849 |

डा. रवीन्द्र पाण्डे | वैशाख १७, काठमाडौं |  १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८–९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ | २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा त

Read More

पिसिआर पोजिटिभ आए के गर्ने ? डा.रवीन्द्र पाण्डेको सुझाव

Posted on April 30, 2021 | views : 3781 |

वैशाख १७, काठमाडौं । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।  ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।  य

Read More

कोभिड-१९ लक्षण देखियो ? सम्झिराखौं ७७ जिल्लाकै अस्पताल र डाक्टरहरुको नम्बरहरु

Posted on April 29, 2021 | views : 2736 |

वैशाख १६, काठमाडौं । कोरोना भाइरसको लक्षण देखिएका बिरामीले सिधै डाक्टरलाई फोन गर्न सकिने छ । सरकारले ७७ वटै जिल्लाका डाक्टरहरुको नम्बर सार्वजनिक गरेको छ ।  सरकारले कोभिडको लक्षण भएका व्यक्तिले सोधपूछ गर्नका लागि हटलाइन नम्बरको व्यवस्था गरेको हो ।  कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ

Read More