माझी रे ! ढुङ्गा तारिदेउ पारी ... पानी हो जिन्दगानी ...
Posted on: 01 Nov, 2016
जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!