सरकारले तोक्यो सय नयाँ पर्यटकीय गन्तव्य (जिल्लागत सूचीसहित)

Posted on: 01 Nov, 2018

कात्तिक १५, काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष का साथ नयाँ एक सय पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न  एक सय नयाँ गन्तव्यहरु सार्वजनिक गरेको हो  । यस अघि मन्त्रालयले पर्यटन बोर्डसंग आफ्नो क्षेत्रमा रहेका गन्तव्यहरुको प्रचार प्रसार र प्रवर्द्धनका लागि  तथ्याङ्क मागेको थियो । 

सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो।

हेर्नुहोस् लिस्ट:-

यस बिषयमा तपाइको प्रतिक्रिया...!