पर्यटन |


पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

Posted on January 26, 2018 | views : 476 |

माघ १२, काठमाडौँ | मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ ।  पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पु¥याउनुपर्ने बताएका हुन् ।  प्रहरी महानिरीक्षक प

Read More

धार्मिक पर्यटकीय गन्तव्य केलादी अझै ओझेलमा

Posted on January 24, 2018 | views : 854 |

 कृष्ण दर्नाल /माघ १०, पाल्पा | पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ ।  धार्मिक, ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र पर्याप्त प्रचारप्रसार हुन न

Read More

पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

Posted on January 23, 2018 | views : 675 |

माघ ९, पोखरा | पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।  साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक

Read More

पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

Posted on January 22, 2018 | views : 655 |

माघ ८काठमाडौं |  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ ।  नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो ।  बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शु

Read More

संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

Posted on January 22, 2018 | views : 641 |

वासुदेव पौडेल / माघ ८, कास्की | नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् ।  सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले क

Read More

साहसिक खेल ‘क्यानोनिङ संचालनमा(भिडियो)

Posted on January 22, 2018 | views : 719 |

पर्वत । पर्वतमा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा औपचारिक रुपमा संचालन गरिएको छ । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा

Read More

चितवनमा पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

Posted on January 21, 2018 | views : 601 |

 नारायण अधिकारी / माघ ७, चितवन | नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ ।  रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएक

Read More

पोखरामा घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु

Posted on January 19, 2018 | views : 409 |

वासुदेव पौडेल / माघ ५, कास्की | पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा  पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ ।  नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत

Read More

कपिलवस्तुको बुद्धभूमीमा कृषि पर्यटन तथा औद्योगिक महोत्सव हुने

Posted on January 17, 2018 | views : 1000 |

माघ ३, कपिलवस्तु |  कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि यह

Read More

नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै

Posted on January 17, 2018 | views : 1232 |

कृष्णराज गौतम/माघ ३, नुवाकोट । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ ।  काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेख

Read More

चिया बगानको स्वरुप दिँदै पाल्पाको पर्यटकीय काउलेडाँडा

Posted on January 01, 2018 | views : 955 |

सुशीला रेग्मी/पुस १७, पाल्पा । आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ ।  आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँद

Read More

आन्तरिक पर्यटक लोभ्याउँदै पर्सा राष्ट्रिय निकुञ्ज

Posted on December 25, 2017 | views : 1115 |

पुस १०, वीरगञ्ज । केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नं २ मा विस्तारै आन्तरिक तथा बाह्यपर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हँुदै गएको छ ।  निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष

Read More

भोटे गाउँलाई पर्यटकिय क्षेत्र बनाएर फिदिम नगरको आयस्रोत वढाइने

Posted on December 14, 2017 | views : 951 |

जितेन्द्र भण्डारी/मंसिर २८, पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ स्थित भोटे गाउँको च्याङछुक छोलिक गुम्बाको परिषरमा आयोजित एक महिने शेर्पा नृत्य प्रशिक्षण कार्यक्रम बिहिबार बाट शुरु भएको छ । फिदिम नगरपालिकाको सहयोग तथा नेपाल शेर्पा संघको आयोजनामा संचालित प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहर

Read More

ओझेलमा छन बझाङका पर्यटकीय गन्तब्य स्थलहरु

Posted on December 11, 2017 | views : 1249 |

मङ्सिर २५, बझाङ । सुदुरपश्चिमको हिमाली जिल्ला बझाङका पर्यटकीय गन्तब्य स्थलहरु अभै ओझेलमा छन ।   बिकास तथा पहिचान हुन नसकेर आझेलमा परेका हुन । सुन्दर सुदुरपश्चिमको पहिचान लाई राष्टिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्र र्पुयाउन सक्ने खालका पर्यटकीय गन्तब्यहरु भए पनि उचित प्रचार प्रसार तथा राज्यको

Read More

दुल्लु सम्म उल्लुको यात्रा ! (पहाड खन्दै मोटरसाइकल)

Posted on December 03, 2017 | views : 1301 |

                      राम प्रसाद लामिछाने /हाम्रो यात्रा कार्तिक १ गते बिहान ५ बजे गुलरियाबाट आरम्भ हुन्छ ।बिहानको द्मयासमिसे उज्यालोमा लालपुर फाँटको बाटोमा चराहरू (कौवाहरू) को झुण्डले बाटै भरी लस्करका साथ हाम्रै स्वागत गर्दै हाम्रो

Read More

यी हुन् - कर्णालीको रुप फेर्न सक्ने सम्भावनाका ८ गन्तव्यहरु

Posted on December 01, 2017 | views : 2441 |

मंसिर १५, कालीकोट । रोग, भोक र गरिवी । कर्णालीबाहिर कर्णाली सुन्दा सबैभन्दा पहिले मस्तिस्कमा घुम्ने चित्र यही हो । तर कर्णाली भोको छैन् । कर्णाली रोगी छैन् । गरिब पनि छैन् । कर्णाली समृद्ध छ र अथाह सम्भावना बोकेर बाँचिरहेछ । मनोरम् स्थानहरुको उचित प्रचार–प्रसार गर्न सके पक्कै पनि कर्णालीको मुहार फेर

Read More

खोटाङमा तत्कालिन माओवादीले यसरी मारेका थिए ‘हर्क वहादुर राई’

Posted on November 23, 2017 | views : 622 |

मंसिर ७, खोटाङ । बि: स २०५८ साल माघ ३ गते जाडोको महिना विहानी सिरेटोको प्रवाह नगरी जन्तेढुंगा गाउँपालिका साविक चिसापानी वडा नम्बर आठमा अवस्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा विहानी कक्षा सकेर डेरा फर्कदै गर्दा चिसापानी गाविस साविक वडा नं. ७ का क्याम्पस प्राचार्य हर्क बहादुर राईलाई तत्कालिन माओवाद

Read More

जीवन्त संग्रहालय हनुमानढोका दरबार क्षेत्र, कुमारी र काष्टमण्डप

Posted on November 18, 2017 | views : 1298 |

– गौतमबुद्ध बज्राचार्य  | मङ्सिर २, काठमाडौँ | काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ ।  पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षि

Read More

नवलपरासीको सुनवलमा देशकै नमूना अटो भिलेज निर्माण शुरु

Posted on November 12, 2017 | views : 992 |

कात्तिक २६, नवलपरासी (रासस) | सुनवल नगरपालिका क्षेत्रमा देशकै नमूना अटो भिलेज निमार्ण शुरु भएको छ ।  सुनवल नगरपालिका–४ मा करिब १२ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न नमूना अटो भिलेज निमार्ण थालिएको हो । अव्यवस्थित रुपमा रहेका अटो भिलेजलाई सुविधा सम्पन्न पूर्वाधार र उचित व्यवस्थापनसहित निमार्णको क

Read More

‘मिस टुरिज्म’ को ताज आरतीलाई (फोटो फिचर)

Posted on November 10, 2017 | views : 807 |

कात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् ।  यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर

Read More

सतखलुवामा दिँदादिदै बन्दुक पड्केपछि ! (भिडियो सहित)

Posted on November 08, 2017 | views : 1719 |

प्रभात सुवदी । कात्तिक २२, बर्दिया ।  बारबर्दिया नगरपालिका वडा नं. ९ बस्ने २८ वर्षीय सोम प्रसाद चौधरी खैरेनीमा रहेको अत्यन्तै रमणीय सिमसार क्षेत्रको वनमा रखवारी गर्न थालेको झण्डै २ वर्ष नाघिसक्यो । उनले त्यहाँ आउने पर्यटकलाई मनोरन्जनका लागि ढुङ्गामा चढाएर ताल घुमाउने गर्दछन् ।  यही तालको ब

Read More

पर्यटन बिकासका लागि कालिकोटका स्थानीयबासी जुटे

Posted on November 05, 2017 | views : 1112 |

कात्तिक १९, कालिकोट । कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खाँडाचक्र नगरपालिकाको दाहाँमा युद्ध पर्यटन, सपनाको गाउँ, होमस्टे र तिसेली गुफालगायतका पर्यटकीय गतव्य रहेका छन् ।  पर्यटनका धेरै सम्भावना रहेको दाहाँमा यस्ता पर्यटन प्रबद्र्धनमा सम्भावनाहरु ओझेलमा परेका छन् । यहाँका पर्यटकीय स्थलहरुको

Read More

विश्वकै अग्लो स्थानमा रहेको तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

Posted on November 01, 2017 | views : 1168 |

कात्तिक १५, मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।  केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।  करिब चार हजार ४०० मिटर उचाइ

Read More

सल्यानको कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

Posted on October 31, 2017 | views : 1045 |

कात्तिक १४, सल्यान (रासस) | पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ ।  करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ ।&

Read More