पर्यटन |


रारा जाने छोटो बाटो निमार्ण कार्यले तिव्रता लिंदै (६ तस्विर)

Posted on August 18, 2020 | views : 3081 |

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकिय मार्ग निमार्णको कार्यलाई तिव्रता दिईएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा रहेको नेपाल कै ठुलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमान स्थलसम्म ९ किमी  र त्यहाँ बाट माथिल्लो मि

Read More

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

Posted on August 12, 2020 | views : 2730 |

साउन २८, कंचनपुर | पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक  नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण शुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २

Read More

जुम्लाको तिला नदीमा र्याफ्टिङ सफल परीक्षण, याफ्टिङमा रमाउनेको भिड (७ तस्बिर)

Posted on August 01, 2020 | views : 3191 |

दान बहादुर बुढा | साउन १७, मुगु | जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार नजिकै रहेको तिला नदीमा र्याफ्टिङ परिक्षणमा सफल भएको छ । र्याफ्टिङ परिक्षण सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्रा

Read More

पर्यटन व्यवसाय सञ्चालन हुने

Posted on July 27, 2020 | views : 2617 |

साउन १२, नुवाकोट | नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोणलगायतका पर्यटन व्यवसाय यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको अध्यक्षतामा आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा

Read More

लाभ लिन नसकिएको सुदूरपश्चिमको अनुपम उपहार खप्तड, घुम्न जाने कि ?

Posted on July 23, 2020 | views : 3228 |

विमलबहादुर विष्ट । साउन ८, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका रुपमा यस प्रदेशका चार जिल्लाको काखमा अवस्थित यो आकर्षकस्थल यहाँका राजनी

Read More

कोरोनाले खायो राराको राजस्व

Posted on July 06, 2020 | views : 3360 |

दान बहादुर बुढा | असार २२, मुगु | नेपालको प्रमुख पर्यटकिय स्थल मध्ये रारा ताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो तालमा आज-भोली पर्यटकको आवागमन न्युन रहेको छ ।  आज-भोली रारा तालमा फाट-फुटमा घुम्न आउने गरेका छन् । विगतका दिनहरुमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकक

Read More

पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट

Posted on June 09, 2020 | views : 1906 |

जेठ २७, स्याङ्जा । पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका  योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको

Read More

एसियाकै ठूलो महाशिला मासिने भएपछि स्थानीयको विरोध

Posted on June 03, 2020 | views : 2678 |

पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माणको तयारी थालेपछि स्थानीयहरु  विरोधमा

Read More

कुभिण्डे, खैरावाङ र चाँदनी सातसते पर्यटनका काम शुरु

Posted on May 30, 2020 | views : 3834 |

जेठ १७, सल्यान | सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रु दुई करोड खर्च गर्न गरिने भएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनका लागि रकम खर्च गर्न लागिएको हो ।  प्रमुख पर्यटकीय क्षेत्र कुभिण्डे ताल, खैरावाङ मन्दिर, छत्रेश्वरीलगायत

Read More

हवाई पूर्वाधारमा १९ अर्ब ४२ करोड बजेट

Posted on May 28, 2020 | views : 1733 |

सिबी अधिकारी | जेठ १५, काठमाडौँ | सरकारले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको मुलुकको हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि आगामी आर्थिक वर्षका लागि रु १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त वैठकमा आव २०७७/०७८ को आयव्ययको अनुमानित व

Read More

लकडाउनले कर्णालीका पर्यटन क्षेत्र सुनसान (४० तश्वीरहरु)

Posted on May 12, 2020 | views : 2876 |

दान बहादुर बुढा | वैशाख ३०, मुगु | बिश्वका दुईसय भन्दा बढी देशमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस अथार्त कोभोड १९ को संक्रमण रोकथामको लागी नेपाल सरकारको निर्णय अनुसार गएको चैत्र ११ गतेबाट लकडाउन गरेपछि कर्णाली प्रदेशमा रहेका पर्यटक क्षेत्रहरु सुनसान रहेका छन् । कर्णाली प्रदेशमा रहेका धार्मिक, सा

Read More

सहस्राब्दी पदमार्गमा बन्दाबन्दीले रोकिएका काम बढे

Posted on May 11, 2020 | views : 2142 |

वासुदेव पौडेल | वैशाख २९, कास्की | विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता दिइएको छ ।   तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछ

Read More

विदेशी नागरिक मनाङबाट आफ्नो देश फर्किन मानेनन्

Posted on April 05, 2020 | views : 4543 |

नविन लामिछाने | चैत २३, मनाङ | यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार  ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर

Read More

‘यसपालि घुमौँ कर्णाली’

Posted on February 29, 2020 | views : 3605 |

फागुन १७, सुर्खेत | नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ ।  प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णा

Read More

भ्रमण वर्षको सुरुमै रारामा पर्यटकको चहल पहल शुन्य

Posted on February 23, 2020 | views : 2471 |

दान बहादुर बुढा | फाल्गुन ११, मुगु | सरकारले भ्रमण बर्ष २०२० मनाईरहेको समयमा नेपालको ठूलो र सुन्दर ताल रारामा हिजो आज पर्यटकहरुको चहल पहल शुन्य भएको छ | मुगु जिल्लाको एक मात्र सडक सन्जाल कर्णाली राजमार्गाको नाग्म गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिउँपातले सडक बन्द हुँदा र रारा

Read More

भ्रमण बर्ष: रारामा पर्यटक सुनसान ! (फोटो फिचर)

Posted on February 20, 2020 | views : 3744 |

दान बहादुर बुढा | फागुन ८, मुगु | सरकारले भ्रमण बर्ष २०२० मनाई रहेको अवस्थामा नेपालको ठूलो र सुन्दर ताल रारामा हिजो-आज पर्यटकहरुको चहल पहल शुन्य भएको छ ।  मुगु जिल्लाकै एकमात्र सडक सन्जाल कर्णाली राजमार्गको नाग्म गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिमपातले सडक बन्द हुँदा र

Read More

रारामा अथितिको सत्कारकालागी नेचर गाईड तयार

Posted on February 19, 2020 | views : 3085 |

दान बहादुर बुढा | फागुन ७, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको सहजको लागी नेचर गाईट तयार पारिएका छन | रारा राष्ट्रिय निकुञ्जले  राराको जबैकिक विविधता, बन्य जन्तु, चराचुरुङ्गी र पदमार्ग र भिजिट नेपाल २०२० लाई लक्षित गरि ३३ जना नेचर गाईड तयार गर

Read More

पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

Posted on February 16, 2020 | views : 3759 |

फागुन ४, पाल्पा | भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा  यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ ।    तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले का

Read More

अन्नपूर्ण पदमार्गमा बेपत्ता आफ्ना नागरिकबारे जानकारी लिन कोरियाली राजदूत पोखरामा

Posted on January 19, 2020 | views : 2463 |

माघ ५, काठमाडौँ | अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूको अवस्था बारे जानकारीको लागि  नेपालस्थित दक्षिण कोरियाली राजदूत पोखरा पुगेका छन् | उक्त क्षेत्रमा गएको हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन् | कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसा

Read More

पश्चिम नवलपरासीमा भ्रमण वर्षको रौनक: कुन-कुन स्थान छन् प्राथमिकतामा ?

Posted on January 06, 2020 | views : 5236 |

पुष २१, नवलपरासी | बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लादेखि स्थानीय तहसम्म विभिन्न योजना अघि सारिएको छ ।  बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने गरी यहाँका सरोकारवालाहरुले भ्रमण वर्ष लक्षित योजनाहरु सञ्चालनका लागि अ

Read More

बैतडीको हेलिप्याड डाँडामा हिमपात (तश्वीर सहित)

Posted on January 03, 2020 | views : 2411 |

बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा भएको हिमपात । भारी हिमपात भएको बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा शुक्रबार हिउँमा रमाउँदै आन्तरिक पर्यटक ।  तस्वीरः विनोद सिंह विष्ट/रासस

Read More

आज नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन हुँदै: काठमाडौँमा यी बाटो प्रयोग नगर्नुस

Posted on January 01, 2020 | views : 2322 |

पुष १६, काठमाडौँ । राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । भ्रमण बर्षको उद्घाटन समारोहलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न स्थानका सडक प्रयो

Read More

भोलिको लागि चिटिक्क रङ्गशाला

Posted on December 31, 2019 | views : 2208 |

पुष १५, काठमाडौँ (रासस) | प्यारापिटमा पानी हालेर सरसफाइ भइरहेको छ । मञ्चको सजावट र अत्याधुनिक साउन्ड सिस्टम जडान धमाधम चलिरहेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयका संयोजक सुरज वैद्य र कर्मचारी आज बिहानदेखि थलामै खटिएर अनुगमन र तयारीका काममा जुटेको देखिन्छ । राष्ट्रियस्तरका टेलिभिजन र सञ्चारकर्मी भ

Read More

भ्रमण बर्ष २०२० का लागि सुदूरपश्चिमका मनोरम पर्यटकीय स्थलहरु (फोटो फिचर)

Posted on December 28, 2019 | views : 7148 |

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरु हेर्नुहोस : १.खप्तड  २. उग्रतारा :- बझांगको सुर्माताल :- ४.बैतडीको त्रिपुरा सुन्दरी : ५.शैलेश्वरी मन्दिर डोटी :- ६.बाजुराको बडिमालिका :- ७.सैपाल हिमाल : ८. अपि हिमाल

Read More