पर्यटन |


टिकापुर पार्क : जे देखियो

Posted on November 23, 2016 | views : 1322 |

राम प्रसाद लमिछाने "जसरी टिकापुर पार्क अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकका रूपमा आउनेक्रम बढी रहेकोछ त्यसै गरि टिकापुर पार्क पिक्निक स्थल प्रदुषित बन्दै गै रहेको पनि छ । अव्यवस्थित बसाइ, जहाँ मनलाग्यो त्यहिँ बन भोज टोलिले उत्सर्जन गरेको फोहर, खानेपानी ट्याङ्की भएर

Read More

तारको सुरक्षा तपाईँले तपाईँको सुरक्षा तारले

Posted on November 19, 2016 | views : 846 |

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।  विभिन्न समयमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती तथा अन्य जनावरहरुले धनजनको क्षति पु¥याएपछि निर्माण गरिएको विद्युतीय सुरक्षा घेराको जीर्ण अवस्थाको तारबारलाई  सुधार गरी एक कायृक्रमका बीच शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ । हरियो वन कार्यक्रमको ३२ ला

Read More

‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट

Posted on November 15, 2016 | views : 1179 |

कात्तिक ३० –मकवानपुर, राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको ‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट भएका छन् । ३० जनाबाट १५ जना छनौट गरिएको हो । छनौटमा पर्नेहरुमा कुमार सिन्तान, सुरज भट्टराई, दिपेश श्रेष्ठ, अश्विनकुमार थिङ, असिम सुवेदी, मनमाया वाईबा, पद्मीड

Read More

पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको अभाव

Posted on November 15, 2016 | views : 1045 |

कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ ।  पाल्पामा पर्यटकीय गन्तव्य प्रसस्त रहेपनि पूर्वाधारको विकास हुन नसक्दा पर्यटक बसाइ लम्ब्याउन समस्या भएको हो । शीतल हावापानी पर्यटकका लागि घुमफिर गर्

Read More

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा सरोकारवाला निकाय मौन

Posted on November 07, 2016 | views : 1318 |

कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ ।  यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई पर्यटकीय र आर्थिक रुपमा पनि अत्यन्तै महत्वको साथ हेरिएको छ ।  यहाँको

Read More

स्मृतीको पानामा सजिएको रारालाई प्रत्यक्ष भेट्दाको त्यो क्षण (यात्रा स्मरण)

Posted on November 04, 2016 | views : 5607 |

पूर्णबहादुर खड्का (अछाम) | प्रकृतिको सुन्दर उपहार रारा हेर्ने भनेपछि कसको मन प्रफुल्ल नहोला ! मानव शरीरलाई सक्रिय बनाइ राख्न आरामका साथै मनोरञ्जन पनि चाहिने रहेछ । रारालाई फोटोमा हेर्दा त त्यति सुन्दर लाग्छ भने प्रत्यक्ष भेट्दा झन कति राम्रो होला भन्ने कौतुहल्ता मनमा सधैँ भईरहेको थियो । त्यसैले

Read More

माझी रे ! ढुङ्गा तारिदेउ पारी ... पानी हो जिन्दगानी ...

Posted on November 01, 2016 | views : 977 |

जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ ।  तस्वीरx : प्रभात सुवेदी । कार्तिक १६, बर्दिया । 

Read More

हिमाल पारीको जिल्लाका केहि झलकहरु (फोटो फिचर)

Posted on October 29, 2016 | views : 1425 |

हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार ।  मनाङसम्म सडक सञ्चाल विस्तार भएपनि चामेबाट माथिल्लो मनाङ जाने बाटोको मस्र्याङ्दी नदीमा काठे पुलबाट यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।  अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो मनाङभन्दा अगाडिको क

Read More

भूकम्पमा भत्किएको राजा योगनरेन्द्रको सालिक हेर्न अमेरिकादेखि पाटनमा

Posted on October 28, 2016 | views : 2283 |

(सञ्चिता घिमिरे) कात्तिक १२, ललितपुर | हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे ।  उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका बारे

Read More

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

Posted on October 28, 2016 | views : 1554 |

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ ।  रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ ।

Read More

धुलिखेलमा पर्यटकको घुइँचो

Posted on October 26, 2016 | views : 1211 |

कात्तिक १०, बनेपा । धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।  क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ ।  “होटेलले आन्तरिक र विदेशी पर्यटक ल

Read More

इलामका पर्यटकीयस्थल भरिभराउ

Posted on October 23, 2016 | views : 1952 |

कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् ।  कन्यामबाट दार्ज

Read More

पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

Posted on October 19, 2016 | views : 1282 |

कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ ।  मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो ।  दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटक

Read More

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

Posted on October 18, 2016 | views : 2025 |

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।  सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्

Read More

बसाइँसराइले स्यांग्जाको सिरुबारी होमस्टे प्रभावित बन्दै

Posted on October 18, 2016 | views : 1504 |

कात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ ।  क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सद

Read More

पर्यटकीय मौसममै सुनसान छन् - ठमेलका रेस्टुराँ

Posted on October 17, 2016 | views : 731 |

कात्तिक १, काठमाडौँ । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् ।  विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् ।  राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार

Read More

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

Posted on October 17, 2016 | views : 1173 |

(वासुदेव पौडेल) | कात्तिक १, पोखरा । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ ।  नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा

Read More

खोटाङको मझुवागढी पुग्न पदमार्ग निर्माण

Posted on October 17, 2016 | views : 835 |

कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।  जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल

Read More

बृहत् पोखरा सफाइ अभियान सुरु

Posted on October 17, 2016 | views : 838 |

कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ । अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।  सफाइ अभियानक

Read More

अझै ओझेलमा छन्, पाल्पाका पर्यटकीय गन्तव्य

Posted on October 15, 2016 | views : 623 |

(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् ।  सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्त

Read More

उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

Posted on October 08, 2016 | views : 4339 |

असोज २२/ डडेल्धुरा | नेपाली पात्रोका अनुसार महाअष्टमी भोली भए पनि डडेल्धुरा जिल्लाको उग्रतारा भगवती मन्दिरमा भने बडा दशै अन्र्तगत महाअष्टमी पर्व आज मनाईदैछ । घटस्थापना देखि दिन गन्तीले आज आठौ दिन भएकाले उग्रतारा मन्दिरमा महाअष्टमीको मेलाको अवसरमा शनिबार मेला लागेको हो । सुदूर पश्चिमकै प्रसिद्ध शक्ति

Read More

दसैँलगत्तै वायोग्यास उत्पादन सुरु हुने

Posted on October 06, 2016 | views : 783 |

असोज २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ ।  काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जा

Read More

राराबासदेखि रारातालसम्म’को पर्यटन प्रबर्धन

Posted on October 03, 2016 | views : 730 |

असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ ।  नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य

Read More

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

Posted on October 03, 2016 | views : 897 |

असोज  १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ ।  रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण

Read More