पर्यटन |


कलाकारले तताए ओखलढुंगा (फोटो फिचर)

Posted on October 02, 2016 | views : 5071 |

पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा ।  ओखलढुंगामा बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । पारस्पारिक सेवा अनुष्ठानको आयोजनामा सदरमुकाम ओखलढुंगामा आईतबार वृहत सांस्कृतिक महोत्सब सम्पन्न भएको हो । रामबजारमा भएको महोत्सबमा राष्ट्रियस्तरका हास्य कलाकार,लोक तथा पप गायकहरुको बेजोड प्रस्तुति रहेक

Read More

पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको पर्खाइमा

Posted on September 29, 2016 | views : 3226 |

कविता उपाध्याय/असोज १३, रोल्पा । पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ ।  एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने अर्काेतिर यहाँको समुचित विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताले पहल गर्न नसकेका यहाँका नागरिकको आरोप छ । “रोल्पाल

Read More

प्यूठानमा पनि पर्यटन दिवस मनाइयो, पर्यटकिय क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड

Posted on September 28, 2016 | views : 1356 |

असोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । मंगलवार ३७ औँ विश्व पर्यटन दिवस को अवसरमा आयोजित ¥याली तथा कोण सभा कार्यक्रममा वाल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।  प्यूठान जिल्ल

Read More

पोखरामा प्याराग्लाईडिङ पाइलट सम्मानित

Posted on September 28, 2016 | views : 753 |

असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित साधारण सभामा प्याराग्लाईडिङ पाइलट राजेश बम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, सुसिल गुरुङ, क्रशु पौडेल, सुविन थापा मगर, अजय शर्मा, यूकेश गुरुङ,

Read More

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

Posted on September 27, 2016 | views : 1110 |

असोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ ।  विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र

Read More

म्याग्दीको पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

Posted on September 26, 2016 | views : 891 |

असोज १०, म्याग्दी । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।  हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने

Read More

पर्यटनलाई प्रमुख आधार बनाऔँ: राज्यमन्त्री जवेगू

Posted on September 18, 2016 | views : 1222 |

प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यमन्त्री जवेगूले पर्यटन यहाँको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्ने ब

Read More

पाल्पाको पर्यटन विकासमा जोड

Posted on September 17, 2016 | views : 813 |

असोज १, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताउनुभएको छ ।  पाल्पाली सङ्गमद्वारा आज भृकुटीमण्डपमा आयोजित ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै मन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको

Read More

सीमा विवादले गडविजला ताल अतिक्रमणको चपेटामा

Posted on September 17, 2016 | views : 1168 |

असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ ।  ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो । २२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल पाँच बिगाहा क्षेत्रफलमै सीमित भएको छ । 

Read More

चिनीया पर्यटकसँगै राजश्व संकलन बढ्दै

Posted on September 17, 2016 | views : 987 |

असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको छ । लाङटाङ क्षेत्रमा आउने पर्यटक र रसुवागढी नाकाबाट आएका पर्यटकबाट लिइएको राजश्व १ करोड लाख ७६ हजार ६ सय ५८ रुपैयाँ राजश्व संकलन भएको लारानिले जनाएको छ । रसुवागढी नाकाबाट गत कार्तिक २८ गतेबाट

Read More

नगरकोटमा पर्यटक प्रहरी पोस्टको उद्घाटन

Posted on September 13, 2016 | views : 1335 |

भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज उद्घाटन गरियो ।  महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले पोस्टको उद्घाटन गर्नुभएको हो ।  उहाँले पर्यटकको सुरक्षाका लागि प्र

Read More

देउखुरीको भालुवाङमा तपोवन धार्मिकस्थलको उद्घाटन

Posted on August 27, 2016 | views : 1426 |

सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार सतयुग तपोवन धार्मिक तथा पर्यटकीय स्थलको बिहिबार खण्डकेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । निर्माण समितीका अध्यक्ष हेमराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती अञ्चल पर्यटन

Read More

कश्यपताल सरसफाई गरीने

Posted on August 09, 2016 | views : 952 |

साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । यही श्रावण २९ गते शनीवारका दिन कश्यप ताल – ठुलीपोखरी सरसफाई आयोजना गरीएको आयोजक हाम्रो कास्कीकोट फेस वुक ग्रुपका गौरव त्रिपाठीले  जानकारी दीनुभ

Read More

पौवा भञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने पदमार्ग निर्माण

Posted on August 07, 2016 | views : 1365 |

साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ ।  रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।  समितिको रु

Read More

नगरकोटका होटल पुनःनिर्माण हुदै

Posted on August 04, 2016 | views : 1840 |

साउन २०, नगरकोट । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ ।  गतवर्षको भूकम्पले नगरकोटका दर्जनभन्दा बढी होटल माटोमा मिलेका थिए । त्यस्तै दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको थियो । भूकम्पमा पूर्णरुपमा क्षति भएको ग्रिन भ्याली, भ्यू प्वाइन्ट, स्पेस माउन्टेन

Read More

नेपाल पर्यटन बोर्डद्वारा पर्यटन दुतमा समाजसेवी दिपक खरेल नियुक्त

Posted on August 02, 2016 | views : 741 |

बिजय शर्मा दर्पण | साउन १८, स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समय देखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको  छ  । काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्ष देखि बार्सिलोना बस्दै आएका छन्  । गैर आबसिय नेपाली संघ स्पेनको सं

Read More

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा एकाउन्न प्रतिशतले कमी

Posted on July 24, 2016 | views : 1211 |

साउन ९, चितवन । भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा गत वर्षभन्दा ५१ प्रतिशतले कमी आएको छ ।  गत आवमा ८७ हजार ३९१ पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका छन् । नेपाली पर्यटक ३० हजार ५९२, दक्षिण एसियाली मुलुकका ६ हजार ६०६ र अन्य मुलुकका ५० हजार १९३ पर्यटकले न

Read More

भिटोफ नेपालमा चुनावी रन्को, उम्मेद्वारको आकांक्षी बढ्दै

Posted on July 23, 2016 | views : 1047 |

साउन ८,  काठमाडौ |  गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल) लाई चुनावी माहोलले तताएको छ । यही साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरु बढेका छन् ।  हालसम्म अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थ

Read More

सीमा क्षेत्रमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

Posted on June 27, 2016 | views : 528 |

असार १३, बेरुत ।  लेबनानको एक सानो गाउँमा शङ्खलाबद्ध रुपमा भएका बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । सिरियाको सीमाक्षेत्रमा भएको यस बम विस्क्फोटमा परी अन्य १५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएको छ । पूर्वी लेबनानको अल काट गाउँमा भएको यस आक्रमणमा मारिएक

Read More

सुटिङ सुरु नहुँदै आयो 'लुट-२' को ट्रेलर, लुट्ने दिन फागुन १३ (भिडियो)

Posted on June 27, 2016 | views : 1973 |

रोजगारीका लागि दुबई जान अब एजेन्ट वा म्यानपावरको पछी लाग्नुपर्दैन ! महत्वपूर्ण जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

Read More

अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन

Posted on June 21, 2016 | views : 334 |

असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन

Read More

अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन

Posted on June 21, 2016 | views : 323 |

असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन

Read More