पर्यटन |


रसुवाको पर्यटकीय पदामार्गमा होटल सञ्चालन

Posted on April 11, 2018 | views : 3832 |

चैत २८ रसुवा | पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ ।  लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ ब

Read More

पर्यटकीय गन्तव्य बन्दै बागलुङको निलुवा

Posted on April 10, 2018 | views : 2628 |

बागलुङ, २७ चैत | गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ ।  निलुवा पर्यटकीय क्षेत्र प्रवद्र

Read More

इलाममा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि चैत २९ देखि सडक महोत्सव

Posted on April 08, 2018 | views : 2851 |

चैत २५, मंगलबारे, इलाम | पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ ।  दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फ

Read More

रसुवामा पर्यटकको अभिलेख राख्न शुरु

Posted on April 01, 2018 | views : 3580 |

चैत १८, रसुवा | पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् ।  वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्य

Read More

कर्णाली–रारा पर्यटन बर्षमा पाँच लाख पर्यटक भित्र्याउने सरकारको तयारी

Posted on March 31, 2018 | views : 2311 |

चैत १७, सुर्खेत | कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गरेर वर्षभरी नै पर्यटन प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्ने योजनामा प्रदेश सरकार जुटेको हो । प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्

Read More

खोटाङमा पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण तयारी पुरा

Posted on March 28, 2018 | views : 2691 |

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | पर्यटन प्रवर्धनका लागि खोटाङमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिर परिसर ब्यवस्थित र धर्मशाला निर्माणका लागि ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ नाम राखी सप्ताह ज्ञान महायज्ञ गरिन लागिएको हो ।

Read More

पर्यटन र जलस्रोत विकासका प्रमुख आधार

Posted on February 26, 2018 | views : 1724 |

पोखरा १४, फागुन | चीनको कोराला नाकादेखि भारतको सीमाना सुस्ता पूर्वसम्म फैलिएको प्रदेश नं ४ को समृद्धि र विकासको प्रमुख आधार पर्यटन र जलस्रोत देखिएको छ ।  सुन्दर हिमाल, ताल, नदी, पदमार्ग तथा गुफा जस्ता प्राकृतिक पर्यटकीय सम्पदाका साथै यहाँका नदीनाला, जलविद्युत् र कृषि विकासका लागि सिँचाइ यस क्षे

Read More

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

Posted on February 22, 2018 | views : 3418 |

फागुन १०, इनरुवा | सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् ।  पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यट

Read More

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

Posted on February 19, 2018 | views : 5907 |

जीतबहादुर भण्डारी / पाँचथर, ७ फागुन | पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।   लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित

Read More

पर्यटन क्षेत्रमा पूर्वाधार बन्दै

Posted on February 18, 2018 | views : 1254 |

फागुन ६, काठमाडौँ | लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।  सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँ

Read More

पर्यटकको पर्खाइमा पञ्चासे

Posted on February 08, 2018 | views : 1605 |

माघ २५, पर्वत | पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ ।  गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्

Read More

‘पर्यटन प्रवद्र्धन’ का नाममा खर्च त भए तर अनुत्पादक

Posted on February 07, 2018 | views : 1265 |

काठमाडौँ, २४ माघ | पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ ।  पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा अन्यान्य काममा खर्च गर्ने प्रवृत्ति देखिन थालेपछि

Read More

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

Posted on February 06, 2018 | views : 3058 |

इलाम, २३ माघ | पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ ।  पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्

Read More

चितवनमा पर्यटन व्यवसायीको मृत्यु

Posted on February 04, 2018 | views : 2899 |

माघ २१, चितवन | पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको ह

Read More

इलाम पर्यटन प्रवद्र्धन समितिमा राई

Posted on February 04, 2018 | views : 2181 |

माघ २१, इलाम | इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्या भट्टर

Read More

जाडो छल्न रारा आउँदै पाहुना चरा

Posted on January 31, 2018 | views : 4156 |

दान बहादुर बुढा | माघ १७, मुगु | हिउँद सुरु भए यता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा रारा आउन थालेका छन । हिउँदको समयमा साईवेरिया युरोप मानसोरवार तिर अत्याधिक जाडो हुने भएकाले हरेक वर्ष ति क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हरेक वर्ष

Read More

खोटाङ घुमफिर: जाने हैन घुम्न टोड्केडाडाँ ?

Posted on January 28, 2018 | views : 2480 |

चिसाङ शेर्पा | माघ १४, खोटाङ | आन्तरिक तथा बाह्य पर्यटकीय गन्तब्यका लागि प्रचुर संम्भावना बोकेको पर्यटकीय क्षेत्र हो टोड्केडाडाँ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भञ्ज्याङ पानीट्याङकी नजिकको रमणिय सुन्दरडाडाँ तथा सानाठूला सल्लाका रहर लाग्दा बुट्यानले घेरिएको सानो उपत्यका हो टोड्केडाडाँ । 

Read More

चितवन: पर्यटन क्षेत्र विस्तारका लागि १ करोड ७३ लाख

Posted on January 26, 2018 | views : 2016 |

माघ १२, चितवन | पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।  उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो ।  पर्यटन वि

Read More

पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

Posted on January 26, 2018 | views : 1194 |

माघ १२, काठमाडौँ | मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ ।  पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पु¥याउनुपर्ने बताएका हुन् ।  प्रहरी महानिरीक्षक प

Read More

धार्मिक पर्यटकीय गन्तव्य केलादी अझै ओझेलमा

Posted on January 24, 2018 | views : 2953 |

 कृष्ण दर्नाल /माघ १०, पाल्पा | पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ ।  धार्मिक, ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र पर्याप्त प्रचारप्रसार हुन न

Read More

पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

Posted on January 23, 2018 | views : 1722 |

माघ ९, पोखरा | पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।  साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक

Read More

पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

Posted on January 22, 2018 | views : 1426 |

माघ ८काठमाडौं |  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ ।  नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो ।  बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शु

Read More

संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

Posted on January 22, 2018 | views : 1641 |

वासुदेव पौडेल / माघ ८, कास्की | नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् ।  सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले क

Read More

साहसिक खेल ‘क्यानोनिङ संचालनमा(भिडियो)

Posted on January 22, 2018 | views : 2399 |

पर्वत । पर्वतमा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा औपचारिक रुपमा संचालन गरिएको छ । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा

Read More