पर्यटन |


पर्यटनको गन्तब्य बन्दै मुर्मा टप (फोटो फिचर)

Posted on May 12, 2019 | views : 719 |

दान बहादुर बुढा | बैशाख २९, मुगु | मुगुमा पछिल्लो समयमा सडक सन्जाल र हवाई मार्गको राम्रो पहुच हुदा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको मुर्मा गाँउ नजिकै सहेको मुर्माटप पछिल्लो समयमा पर्यटकको गन्तब्या बनेको छ । समुन्द्रय सतह देखी ३२सय भन्दा माथि उचाईमा रहेको मुर्माटप बाट नेपालको

Read More

पर्वतको चुवामा यसरी बन्दैछ आठ करोडको लागतमा विष्णुवाटिका

Posted on May 07, 2019 | views : 525 |

पर्वतमा पछिल्लो चरणमा धार्मिक क्षेत्रको विकासले तिव्रता पाएको छ । स्थानीयको सक्रियता र जन प्रतिनीधिको तदारुपता भएपछि वडा स्तरबाटै विभिन्न धार्मिक महत्वका स्थानहरुको विकास हुन लागेको हो । कुश्मा नगरपालिका–८ चुवामा कुश्मा–वाग्लुङ, हुँदै मुस्ताङ जोड्ने भुपी शेरचन राजमार्ग नजिकै आठ करोड लागतमा विष्णु वा

Read More

पर्यटकीय सम्भावनायुक्त डोल्पातिर बरालिँदा

Posted on May 05, 2019 | views : 990 |

झबिन्द्र भुसाल |  नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । विभिन्न पर्यटकीयस्थल मध्ये कर्णालीको हिमाली जिल्लाहरु  हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पामा पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थलहरु रह

Read More

पर्यटनमैत्री नीति तथा कार्यक्रम

Posted on May 04, 2019 | views : 401 |

सिवी अधिकारी | वैशाख २१, काठमाडौँ (रासस) | सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि पूर्वाधार निर्माणलाई जोड दिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी रुपमा अघि

Read More

पर्यटकका लागि विद्युतीय बस

Posted on May 01, 2019 | views : 466 |

बैशाख १८, ललितपुर | ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ ।  यस वर्षको बजेटमा महानगरले रु प

Read More

साढे ४ लाखले कर्णाली भ्रमण गरे

Posted on April 22, 2019 | views : 583 |

 बैशाख  ९, सुर्खेत ।कर्णाली रारा भ्रमण बर्ष घोषणा भएको पहिलो बर्ष कर्णालीमा साढे चार लाख पर्यटक आएको तथ्याङ्क मन्त्रालयको छ । विभिन्न जिल्लामा ४ लाख ५४ हजार ८ सय ६४ जना पर्यटक कर्णालीमा आएको कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन,  वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । आइतबार व

Read More

पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र

Posted on April 13, 2019 | views : 599 |

चैत ३०, खोटाङ (रासस) | नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थल भ्रमण र अ

Read More

सूर्योदय हेर्न भकुण्डे पुग्छन् पर्यटक

Posted on April 05, 2019 | views : 786 |

चैत २२, गलकोट | पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेको छ  ।  पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको हो । विषेश गरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह

Read More

पश्चिम नवलपरासीको ‘बालपुरी मठधुनी मन्दिर’ पर्यटकीयस्थल बन्दै

Posted on March 30, 2019 | views : 620 |

मोहन पौडेल | चैत १६, परासी (रासस) | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ । प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजन आउने गर्छन् ।  बालपुरी कुटीको रूपमा परिचित यहाँको दर्शन तथा पूजा

Read More

सातै प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्न नाट्टाको माग

Posted on March 29, 2019 | views : 542 |

चैत १५, काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि सात

Read More

कर्णालीमा त्रिभुज आकारको गुरुयोजना

Posted on March 23, 2019 | views : 553 |

चैत्र ९, सुर्खेत । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटक भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारीमा कर्णाली योजना आयोग लागेको हो । सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्ड

Read More

कर्णालीमा त्रिभुज आकारको गुरुयोजना

Posted on March 23, 2019 | views : 676 |

चैत्र ९, सुर्खेत । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटक भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारीमा कर्णाली योजना आयोग लागेको हो । सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्ड

Read More

बैतडीमा पर्यटकीयस्थल संरक्षणका लागि रु ५० लाख

Posted on March 16, 2019 | views : 871 |

चैत २, बैतडी | बैतडीमा रहेको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल संरक्षणका लागि यहाँका स्थानीय तहले चासो देखाएका छन् ।  जिल्लाको दुर्गम सिगास गाउँपालिकाले त्यहाँ अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सिगास धुराको संरक्षणका लागि चासो देखाएको हो । सिगास धुरा क्षेत्रको संरक्षणका लागि भन्दै रु ५०

Read More

सोनवागढमा पहिलो पटक एरियल फाटोग्राफी, के हो एरियल फाटोग्राफी ?

Posted on March 12, 2019 | views : 654 |

माधव बेल्वासे | फागुन २८, कपिलवस्तु | शिवराज नगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पहिलो पटक एरियल फोटोग्राफी गरिएको छ । उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकता वारे वुझनको लागी दुर्हम विश्वविद्यालय बेलाएतका डा मार्क मेनवलले फोटोग्राफी गरेका

Read More

पर्यटकीय स्थल बन्दै ‘कृष्णधाम’

Posted on March 12, 2019 | views : 671 |

मोहन पौडेल | फागुन २८, परासी (रासस) | पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ ।  जमीनको सतहदेखि ७२ फुट र पैतलादे

Read More

धादिंङको धुँवाकोट पर्यटकीय हव बन्दै, पर्यटन वोर्ड र समुदायको साथ उत्तिकै

Posted on March 11, 2019 | views : 3211 |

मनोज पराजुली। फागुन २७, धादिंङ । धादिंङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित धुँवाकोट क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै ओझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकास गरि प्रचार गर्नको लागि विभिन्न कार्यक्रमहरु शु

Read More

पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट

Posted on March 10, 2019 | views : 931 |

फागुन २६, भद्रपुर (रासस) | झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइस

Read More

घलेराजाको शासनस्थल धादिंङ्को भंगेरिचुली पर्यटकीय हव बन्दै, पर्यटन वोर्ड र समुदायको साथ उत्तिकै

Posted on March 07, 2019 | views : 965 |

मनोज पराजुली। फागुन २३, धादिंङ् । धादिंङ् जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित भंगेरिचुली क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै अझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकास गरि प्रचार गर्नको लागि विभिन्न कार्यक्रमहर

Read More

उचित संरक्षणको पर्खाइमा कमलपोखरी

Posted on March 07, 2019 | views : 604 |

नारायणी रजौरे | फागुन २३, दाङ (रासस) | कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ ।  पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर

Read More

पार्क संरक्षणको काम शुरु

Posted on March 06, 2019 | views : 603 |

फागुन २२, चिप्लेढुङ्गा (रासस) | पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ ।  पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न

Read More

यात्रा संस्मरण : बल्खुदेखि लमजुङ् घलेगाउँ हुँदै भुजुंङ्गसम्म जे देखियो

Posted on March 02, 2019 | views : 1109 |

मनोज पराजुली। फागुन १८, काठमाडौँ। राजधानीको चिसो चिसो मौसम, पारिलो घाममा बसेर तातो चियाको चुस्की लिन कसलाई पो रहर नहोला र ? चिया गफसंगै काठमाडौँ वरिपरिका ग्रामीण वास्तिहरुसम्म अध्ययन अवलोकन गर्न जाने सोच नआओस् पनि कसरी, सार्वजनिक प्रशासन अध्ययन, त्यो पनि चौंथो सेमेस्टरमा विकास व्यवस्थापन विषय अन्तर्

Read More

आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

Posted on February 24, 2019 | views : 658 |

फागुन १२, भोजपुर (रासस) | पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।  भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबा

Read More

ठूलो सिमसार बढैयाताल संरक्षणका अभावमा

Posted on February 11, 2019 | views : 645 |

मेनका चौधरी | माघ २८, बर्दिया | नेपालकै ठूलो पर्यटकीय सिमसार क्षेत्र बढैयातालले संरक्षण पाएको छैन । तालमा रहेका प्राकृतिक झार मार्नका लागि जिल्ला समन्वय समितिले ठेक्का लगाए पनि तालमा विषादि प्रयोग गर्नाले माछा, झार तथा चराहरु मरेका छन् ।  यहाँ चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय

Read More

आमा पोहिल गएपछि...

Posted on January 30, 2019 | views : 934 |

दान बहादुर बुढा | माघ १६, मुगु | बाल्यकाल, पढौ-लेखौं भन्ने समयमा आमा पोहील गएपछि मुगुको रारा ताल नजिकै झ्यारी गाँउका बर्ष १४ का सागर रावल आफ्नो पढाई खर्च जुटाउनकै लागि रारा तालमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई घोडा चढाएर आर्थिक आर्जन गर्ने गरेका छन् ।  दिदीको घोडाबाट आम्दानीको रकम दिदिलाई

Read More