पर्यटन |


कोरोनाले पर्यटन व्यवसाय खस्कँदै

Posted on January 18, 2022 | views : 1558 |

माघ ४,  चरीकोट  | पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् ।  कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण

Read More

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा

Posted on January 18, 2022 | views : 1241 |

माघ ४, गण्डकी | “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी । तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।। सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् । हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।” कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको कविताको यस पङ्क्तिले भने जस्तै हिमाल

Read More

चुलाचुली गुफा ओझेलमा

Posted on January 17, 2022 | views : 1337 |

माघ ३, भोजपुर | भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा  खोलाका

Read More

स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने

Posted on January 16, 2022 | views : 1215 |

माघ २,  काठमाडौँ |  वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।स्पा सङ्घ नेपालको आज यहाँ आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उहाँले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ

Read More

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

Posted on January 16, 2022 | views : 1138 |

माघ २, गलेश्वर |  उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी ।  बेनी नगरपालिका–१, रत्नेचौर फाँट,  बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड ।  बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको

Read More

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

Posted on January 12, 2022 | views : 1200 |

पुस २८, गण्डकी | तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुग्नुभयो । सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुग्नुभएकी उहाँ अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो । केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी लाइनमा बस्नुभएकी उहाँ मन्दिर परिसरमा पुग

Read More

अब इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ

Posted on January 11, 2022 | views : 1946 |

पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पह

Read More

कालीञ्चोकमा हिउँ खेल्नेको भीड , कसरी पुग्ने कालीञ्चोक ?

Posted on January 10, 2022 | views : 1156 |

पुस २६, कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ ।  केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका क

Read More

पदमार्ग सुधार्दै ढोरपाटन सिकार आरक्ष

Posted on January 09, 2022 | views : 1557 |

पुस २५, बलेवा(रासस)   ।  ढोरपाटन नगरपालिका– ९ देउराली कटेपछि उपत्यका देखिन्छ । यहाँबाट देखिन्छन्, सानो बस्ती, नेपालको एकमात्रै ढोरपाटन सिकार आरक्षको कार्यालय, नेपाली सेनाको ब्यारेक, निरन्तर बगिरहेको उत्तरगङ्गा र लामो समयदेखि बन्द रहेको ढोरपाटन विमानस्थल । योसँगै उपत्यकामा चरिरहेका गाईवस्तु

Read More

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

Posted on January 08, 2022 | views : 1994 |

पुस २४, काठमाडौँ | कालीगण्डकीको अग्लो खोँच, कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् ।  पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्

Read More

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

Posted on January 06, 2022 | views : 1527 |

पुस २२, गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् ।

Read More

जलपक्षी गणना सुरु

Posted on January 06, 2022 | views : 607 |

पुस २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ ।  जनवरी १ बा

Read More

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

Posted on January 04, 2022 | views : 1610 |

पुस २०, काठमाडौँ | रासस | आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हज

Read More

धार्मिक पर्यटन अभिवृद्धि गर्दै मटिहानी

Posted on January 03, 2022 | views : 1852 |

पु १९, महोत्तरी (रासस) | यस महिनामै मटिहानी नगरपालिकामा दुई अत्याधुनिक भवन उद्घाटन गरिए ।  मटिहानी नगर कार्यपालिकाको कार्यालयमा बैठक कक्ष गत बिहीबार र शुक्रबार मटिहानी–५ वडा कार्यालयको अत्याधुनिक भवन रु ६० लाखमा बनी सञ्चालनमा आयो । बितेको सातामै मटिहानी–७ मटिहानीबजारमा रु २१ लाखका लागतमा सामुदा

Read More

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

Posted on January 03, 2022 | views : 1353 |

पुस १९,  गण्डकी ।                         “सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले । घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।। नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो । संसारमा महान् ख्याति पोखराको हुने थियो ।।”  संस्कृत

Read More

हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

Posted on January 02, 2022 | views : 1968 |

पुस १८, काठमाडौँ | रासस | रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने क

Read More

कोरोनापछि पर्यटन क्षेत्र सुधारोन्मुख

Posted on January 01, 2022 | views : 921 |

पुस १७, काठमाडौँ | रासस | कोरोना भाइरसको सङ्क्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२का अवसरमा  भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् ।  नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका  होट

Read More

जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार !

Posted on January 01, 2022 | views : 679 |

पुस १७, काठमाडौँ | जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

Read More

हिमपात : लेकलेकमा पुगे पर्यटक, खुसी भए किसान

Posted on December 31, 2021 | views : 1053 |

पुस १६, काठमाडौँ | रासस | गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती स्थानमा आन्तरिक पर्यटकको भीड लागेको छ । लामो समयपछि चिसो मौसममा हिउँसँग रमाउन आएका पर्यटक देख्दा होटल व्यवसा

Read More

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

Posted on December 30, 2021 | views : 942 |

पुस १५, काठमाडौँ | गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् । समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात

Read More

विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा

Posted on December 26, 2021 | views : 1163 |

पुस ११, काठमाडौँ | पर्वत जिल्लाको कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा रहेको छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने त

Read More

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

Posted on December 23, 2021 | views : 1811 |

पुस ८, कंचनपुर | पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ ।  नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लाग

Read More

मनकामना केबुलकार आइतबारदेखि बन्द हुँदै, कहिलेसम्म संचालनमा आउँछ ?

Posted on December 16, 2021 | views : 2137 |

पुस १, काठमाडौँ | नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ। जस अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जन

Read More

पौष ७ देखि पर्वतमा ‘प्रथम धौलागिरी चलचित्र महोत्सव’!

Posted on December 14, 2021 | views : 1855 |

मङ्सिर २८, काठमाडौँ | पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने भएको छ। अहुरी इन्टरटेन्मेन्ट प्रा.लि. किर्तिपुर काठमाडौँ र विभिन्न कलासँग जोडिएका संघ संस्थाहरुको सहकार्यमा कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष ७ देखि १० गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो। गण्डकी प्रदेश अन्तर्गत

Read More