लेख | उदयपुर - UDP


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 9997 | उदयपुर - UDP

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

के जनता सूचनाको मालिक हुन ?

Posted on August 17, 2017 | views : 3350 | उदयपुर - UDP

अजयकुमार साह । सामाजिक अनुबन्धको सिद्धान्त अनुसार शासकले जनताको पक्षमा शासन गर्ने गरी संझौता गरेका छन् । संविधान अनुसार मुलुकको सार्वभौमसत्ता जनतामा निहित छ । यसर्थ जनतानै मुलुकका  मालिक हुन् । Principle Agent Theory अनुसार जनता Principal हुन् । सूचना दिने जिम्मेवारी भएकाहरु ब्नभलत हुन् । यसर्थ

Read More

विश्व आदिवासी दिवसः भाते कार्यक्रम र भद्दा आन्दोलन

Posted on August 08, 2017 | views : 2805 | उदयपुर - UDP

मोहन गोले तामाङ |  फेरि हामी विश्व आदिवासी दिवस (अगस्ट ९) को संघारमा आइपुगेका छौ । पटकको हिसावले यो २३ औ विश्व आदिवासी दिवस हो । यस अवसरमा आदिवासी जनजाति संघ÷संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । काठमाडौंमा केही दिनदेखि निरन्तर विभिन्न शिर्षक राखेर कार्यक्रमहरुको आयोजना भइरहेका छन्

Read More

जातिय विभेद राष्ट्रिय अभिशाप, जातिय सदभावका लागि सामुहिक प्रयास

Posted on January 10, 2017 | views : 3601 | उदयपुर - UDP

दिलीप रसाइली (दलित अधिकारकर्मी) | बैदिक र पौराणिक मान्यतालाई हेर्दाखेरी जातियताको अस्तित्व फेला पर्दैन । बैदिक र पौराणिक ग्रन्थहरुले विश्व वन्धुत्वको भावना, सबैको कल्याण र परोपकार र अहिंसालाई महत्वपूर्ण स्थान दिएको देखिन्छ । जिज्ञासा बस यस्तो महान धारणा राख्ने ग्रन्थबाट प्रेरित सनातन धर्म मान्ने मू

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8405 | उदयपुर - UDP

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More