अर्थ/विकास | उदयपुर - UDP


उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

Posted on February 18, 2018 | views : 73 | उदयपुर - UDP

फागुन ६, उदयपुर | उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट

Read More

सिँचाइका लागि स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान

Posted on February 01, 2018 | views : 82 | उदयपुर - UDP

माघ १८, लहान | सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ ।  सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३÷७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा

Read More

विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने यस्तो छ लक्ष्य

Posted on January 16, 2018 | views : 406 | उदयपुर - UDP

हरिकुमार राई/माघ २, गाईघाट । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ ।  यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2762 | उदयपुर - UDP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

उदयपुर र खोटाङबीच सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

Posted on November 28, 2017 | views : 215 | उदयपुर - UDP

मङ्सिर १२, गाईघाट | गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ ।  आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रे

Read More

ब्याडमिन्टन कभर्डहल निर्माण अझै पुरा भएन

Posted on October 31, 2017 | views : 196 | उदयपुर - UDP

अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा ब्याडमिन्टन खेललाई व्यवस्थि गर्न नौ महिना अगाडि निर्माण थालिएको कभर्डहलको काम अझै पुरा हुन सकेको छैन् ।   खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले नौ महिना अगाडी सार्वजनिक रुपमै प्रतिबद्धता जनाई ३० लाख बजेट छुट्याएर कभर्डहलको निर्माण कार्य शुरु गरि

Read More

उदयपुरको त्रियुगा नगर जनप्रतिनिधिले मनाए सय दिन, १०० दिनमा के-के गरे ?

Posted on October 18, 2017 | views : 625 | उदयपुर - UDP

अजयकुमार साह | कात्तिक १ , उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख(मेयर) बलदेव चौधरीले नगरभित्र औधोगिक क्षेत्र विकासका लागि १२ विघा जग्गा व्यवस्थापन कार्य अगाडी बढाएको सार्वजनिक गरेकाछन् ।   नगरपालिका स्थापना भएको २१ बर्ष पछि मात्र उक्त कार्यले मूत्र्तरुप लिने पक्का भएको उनले बताए । “उधोग

Read More

उदयपुर: रौतामाई गाउँपालिकाको बजेट रु तीस करोड

Posted on September 14, 2017 | views : 136 | उदयपुर - UDP

भदौ २९, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ ।  आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आव २०७४/०७५ का लागि गाउँपालिकाको वि

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4603 | उदयपुर - UDP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

१३ लाखको सिंचाई योजनापछि आयआर्जनमा बृद्धि

Posted on August 08, 2017 | views : 127 | उदयपुर - UDP

अजयकुमार साह/साउन २४, उदयपुर । उदयपुरको साविक गाविस पोखरीको विकट गाउँ सेर्केमा गरीवी निवारण कोष नेपालको सहयोगमा लाखौंको पाइप सिंचाई योजना संचालन हुने भएपछि स्थानियको आयआर्जनमा बृद्धि हुने भएको छ ।  विशेष गरि मौसमी वेमौसमी तरकारी खेती, करेसाबारी र साना साना पोखरीको लागि लक्षित गरि निर्माण गर्न

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17038 | उदयपुर - UDP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

उदयपुरको बिद्यालयलाई मलेशियाबाट २ लाख सहयोग प्रदान

Posted on April 12, 2017 | views : 1001 | उदयपुर - UDP

हेम चन्द्र राई | युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिद्यालय लेखानीलाई २ लाख ३ हजार ८ सय एकानब्बे रुपैयाँ सहयोग गरेका छन ।  गत २६ डिसेम्बरमा १९ सदस्यीय सामाजिक संजालबाट गठित साझा समाज लेखानी ( shared s

Read More

चन्द्रावति उमावीलाई बहराइनबाट २१ हजार सहयोग

Posted on April 10, 2017 | views : 634 | उदयपुर - UDP

हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन ।  कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रा वति उच्च माध्यमिक बिधालय लेखानीलाई बहराइनबाट २१ हजार आर्थिक सहयोग भएको हो । सहयोग गर्नेहरुमा

Read More

उदयपुरको नदि कटान नियन्त्रणका लागि करिब सात अरवको योजना

Posted on April 06, 2017 | views : 977 | उदयपुर - UDP

अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ ।  त्यस्तै नदि कटान नियन्त्रणका लागि अरबौं बजेट लगानी गरिने बुधबार सार्वजनिक गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार उदयपुरको त्रियुगा नदी कटान क्षेत्

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11710 | उदयपुर - UDP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

उदयपुरमा ३ दिने बृहत कृषि मेला प्रदर्शनी सुरु

Posted on January 13, 2017 | views : 249 | उदयपुर - UDP

अजयकुमार साह/पुस २९, उदयपुर । प्रत्येक बर्ष माघे संक्रान्तीको अवसर पारेर कृषी उत्पादन प्रबद्र्धनका लागी आयोजना हुने बृहत कृषि मेलालाई अझ भव्य रुप दिन यो बर्ष समेत आयोजना गरिएको छ । उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ३ र ६ स्थित त्रियुगा, बरुवा र लोहाले नदिको संगम स्थल त्रिवेणीमा जिल्ला स्तरिय बृह

Read More

पत्रकार महासङ्घ उदयपुरको भवन निर्माण

Posted on December 16, 2016 | views : 319 | उदयपुर - UDP

गाईघाट (उदयपुर), १ पुस । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको आफ्नै भवन निर्माण भएको छ ।  विसं २०६७ बाट निर्माण सुरु भई गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको उक्त एकतले भवनमा चारवटा कोठा र एक कार्यक्रम र समाचार तथा सूचना कक्ष रहेको छ । भवन निर्माणका लागि जिविस उदयपुरले डेढ कट्ठा जग्गा उपलब्ध गरा

Read More

३४ लाखको लगानीमा गाउँमा प्रहरी भवन बन्ने

Posted on December 06, 2016 | views : 363 | उदयपुर - UDP

अजयकुमार साह । मंसीर २१, उदयपुर । द्वन्द्वकालमा भवन आगजनी भएपछि पुरानो भाडाको घरमा बस्दै आएको उदयुरको  हडिया गाविस स्थित प्रहरी चौकी हडियाको अव नयाँ आधुनिक पक्की भवन बन्ने भएको छ । स्थानीयको पुरानो भत्किन लागेको घरमा बस्दै आएको प्रहरी चौकी एकबर्षभित्रमै नयाँ पक्की भवनमा बस्न पाउने भएको हो । भवन

Read More

उदयपुरमा ३ करोडको लगानीमा खानेपानी पूर्वाधार निर्माण

Posted on December 06, 2016 | views : 404 | उदयपुर - UDP

अजयकुमार साह । मंसीर २१, उदयपुर । नौंबर्षदेखि निर्माण कार्य सुरु भएको उदयपुरको हडिया खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएकोछ ।  नेपाल सरकार र स्थानीय जनश्रमदान गरी तीन करोडको लगानीमा निर्मित आयोजनाको सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले आईतबार उद्घाटन गर्नुभएकोछ । खानेपानी आय

Read More

चाडपर्वको बेला माथिल्लो सगरमाथा सडक सम्पर्क विच्छेद

Posted on September 25, 2016 | views : 511 | उदयपुर - UDP

 अजयकुमार साह, असोज ९, उदयपुर । नेपालीहरुको महान चाड दशैतिहार नजिकिदै गर्दा देशको पूर्वी माथिल्लो सगरमाथा सडक राजमार्ग निरन्तरको पहिरोका कारण सम्पर्क जिर्ण बन्न गएको छ । सिरहाको मिर्चैया देखी उदयपुरको कटारी घुर्मी हुँदै माथिल्लो सगरमाथा जोड्ने सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डमा भदौंमा

Read More

नेपाल विद्युत् प्राधिकरण उदयपुरद्वारा छब्बीस करोड महसुल सङ्कलन

Posted on August 09, 2016 | views : 715 | उदयपुर - UDP

साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ ।  प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको लाइन काट्न थालिएको छ । जिल्लामा विद्युत् ग्राहक २८ हजार ३५५ रहेक

Read More