बैदेशिक रोजगार | उदयपुर - UDP


१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 1356 | उदयपुर - UDP

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

म्यानपावरले ठगेछि १७ युवा साउदीमा अलपत्र

Posted on June 21, 2017 | views : 3112 | उदयपुर - UDP

असार ७, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यानपावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडौँको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक न

Read More