१२ वर्षीय छोरी बलात्कार गर्ने बुबा पक्राउ

Posted on: 04 Feb, 2020

माघ २१, उदयपुर | उदयपुरमा आफ्नै बाबुले १२ वर्षीय छोरीलाई बलात्कार गरेका छन् | जिल्लाको उदयपुरगढी गाउँपालिकामा १२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका हुन् |

आमाले सोमबार १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् |

पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!