समाज | उदयपुर - UDP


नौ सय बढी म्यादीका लागि तिन करोड भन्दा बढी पारिश्रमिक

Posted on October 29, 2017 | views : 1055 | उदयपुर - UDP

अजयकुमार साह/कात्तिक १२, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा व्यवस्थाका लागि छनौट गरेको नौ सय ३९ म्यादी प्रहरीका लागि तिन करोड भन्दा बढी रकम खर्च गर्ने भएको छ ।  उदयपुरमा म्यादी प्रहरी छनौट कार्य शुक्रबार सम्पन्न गरेको छ । शुक्रबार अन्तिम परिणा

Read More

छठ पर्वको सम्पूर्ण तयारी पुरा, आज अस्ताउँदो सुर्यलाई अर्घ दिईने तयारी

Posted on October 26, 2017 | views : 601 | उदयपुर - UDP

अजयकुमार साह | कात्तिक ९, उदयपुर । सामाजिक तथा साँस्कृतिक सहिष्णुता र समावेशी पर्वको रुपमा चिनिएको महान पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ ।  विशेष गरेर तराई क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समयमा देशको हरेक क्षेत्रमा मनाउन थालिएको छ । छठ पर्वलाई व्यस्थित रुपले मनाउनका लागि उदयपुर सदरमुकाम गा

Read More

महिला मानव अधिकार संजालमा भण्डारी

Posted on October 25, 2017 | views : 734 | उदयपुर - UDP

कात्तिक ८, उदयपुर | महिला मानव अधिकार संजाल उदयपुरले नयाँ नेतृत्व पाएको छ । संजालको मंगलबार सम्पन्न । जिल्लाको सातौ साधारणा सभा तथा पाचौ जिल्ला अधिबेशनले माया भण्डारीको अध्यक्षतामा १६ सदस्य कार्य समिति चयन गरेको हो ।  नयाँ कार्य समितिको उपाध्यक्षमा पाण्डु परियार र देवी कटुवाल, सचिवमा सुमित्रा क

Read More

उदयपुरमा जुवाको खालबाट वडा अध्यक्ष सहित ३० पक्राउ

Posted on October 19, 2017 | views : 797 | उदयपुर - UDP

तुलसी प्रसाद कोईराला | कात्तिक २, उदयपुर |  जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्ष सहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर बलम्पाकी मगर रौतामाई गाउँपलिका ७ स्थित मुर्कुची बजारबाट पक्राउ परेका हुन । मगर नेपाली काग्रेसब

Read More

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

Posted on October 19, 2017 | views : 459 | उदयपुर - UDP

कात्तिक २, गाईघाट (रासस) | विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धक

Read More

उदयपुरमा हात्तीको चोरीशिकार

Posted on September 24, 2017 | views : 494 | उदयपुर - UDP

असोज ८, उदयपुर। जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा फेला पारिएको हो ।  जिल्ला वन कार्या

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 8678 | उदयपुर - UDP

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

ऐतिहासिक पञ्चावती गढीमाईको मन्दिर उपेक्षित

Posted on September 19, 2017 | views : 470 | उदयपुर - UDP

हरिकुमार राई। असोज ३, उदयपुर। उदयपुरगढी गाउँपालिका, गढीमा रहेको ऐतिहासिक पञ्चावती गढीमाईको मन्दिर उचित जीर्णोद्धारविना उपेक्षित अवस्था छ ।  भौतिक व्यवस्थापनमा ध्यान जान नसक्दा मन्दिर दिनानुदिन छायामा परेको स्थानीयवासी बताउँछन् । विसं १८३१ मा चौदण्डीगढीबाट राजा उदयपुर सेन पञ्चावती गढीमा आएर गढीम

Read More

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

Posted on September 17, 2017 | views : 2638 | उदयपुर - UDP

असोज १, ताप्लेजुङ। प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।  प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।  ताप्लेजुङ, पाँचथर, इलाम, झ

Read More

सामाजिक कार्यकर्ताहरुलाई सूचनाको हक र सामाजिक परिक्षण तालिम

Posted on September 08, 2017 | views : 509 | उदयपुर - UDP

भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण विषयमा तिन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । जाल्पा एकिकृत विकास समाज(जिड्स) उदयपुर, नेस्पेक उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेद

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 8298 | उदयपुर - UDP

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश

Posted on August 03, 2017 | views : 934 | उदयपुर - UDP

साउन १९, उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ ।  बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदे

Read More

उदयपुरको बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो

Posted on July 30, 2017 | views : 813 | उदयपुर - UDP

साउन १५, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ ।  बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् ।  बेल्ट

Read More

“समाप्त र अलक्षिना” भन्दै फेसबुकमा स्टाटस लेखेर एक युवाले गरे आत्महत्या

Posted on July 27, 2017 | views : 9400 | उदयपुर - UDP

अजयकुमार साह | साउन १२, उदयपुर | फेसबुकमा आफनो स्टाटसमा अलक्षिना र त्यसअघि समाप्त भन्ने शब्द शिर्षक लेखेर त्रियुगा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २१ बर्षिय एक युवाले विहिबार मध्यरातमा  आत्महत्या गरेकाछन् । शुसिल कोईराला नाम गरेका ति युवाले बिहिबार राति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक पेज श

Read More

उदयपुरमा खोलामा डुबेर एकको मृत्यु

Posted on July 02, 2017 | views : 1014 | उदयपुर - UDP

अजयकुमार साह/असार १८, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा नुहाउने क्रममा शनिबार दिउँसो खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार २७ वर्षे राजन राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमराना मगरका अनुसार राई घरदेखि ५ किलोमिटर

Read More

उदयपुरमा पत्रकारले राजीनामा दिन थाले

Posted on June 14, 2017 | views : 487 | उदयपुर - UDP

जेठ ३१, उदयपुर । स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् ।  नेपाल पत्रकार महा

Read More

सुतिरहेकी किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ

Posted on June 08, 2017 | views : 509 | उदयपुर - UDP

जेठ २५, उदयपुर । राति सुतिरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ ।  मगरलाई किशोरी बलात्कार गरेको आरोपमा आज बिहानै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 10639 | उदयपुर - UDP

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 33451 | उदयपुर - UDP

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

उदयपुरमा चट्याङले हानेर ३ को मृत्यु, आधा दर्जन घाईते

Posted on May 09, 2017 | views : 1273 | उदयपुर - UDP

अजयकुमार साह | बैशाख २६, उदयपुर । जिल्लाको विभिन्न स्थानमा गरी आज विहान चट्याङ परेर तिन जनाको ज्यान गएको छ । चट्याङ परेर मृत्यु हुनेमा जिल्लाको उत्तरी गाविस जाँते ४, डान्सीङटारका स्थानिय पदमबहादुर विकको ११ बर्षिय छोरी तुलसा विकको मृत्यु भएको छ भने थप मृत्यु हुनेमा कटारी नगरपालिका ११ हर्देनीका ४७ बर्

Read More

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

Posted on May 09, 2017 | views : 1011 | उदयपुर - UDP

बैशाख २६, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।  त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहर

Read More

उदयपुरबाट आठ दिन अघिदेखि बेपत्ता शिक्षक मृत फेला

Posted on May 06, 2017 | views : 2512 | उदयपुर - UDP

बैशाख २३, गाईघाट (उदयपुर) | आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत

Read More

बालबालिकाहरुको सिकाई उपलब्धी अभिबृद्धिका लागी सुनाई

Posted on May 03, 2017 | views : 627 | उदयपुर - UDP

बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्ने कुरा एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । जिल्लाका तिन गाविसहरु रौता, पोखरी र जाँते गाविसका १० वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता

Read More

शान्ति समितिमा रहेका अधिकारकर्मीहरु नै गुटबन्दीको खेलमा

Posted on April 17, 2017 | views : 554 | उदयपुर - UDP

बैशाख ४, गाईघाट । स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजक चयन पक्रियामा सदस्य रहेका अधिकारकर्मी प्रतिनिधिहरुनै गुटबन्दीको खेलमा लागेकाछन् ।   स्थानिय शान्ति समितिमा निर्देशिका अनुसार हरेक ६–६ महिनामा संयोजक परिवर्तन भई नयाँ संयोजक सर्वसहमतिबाट

Read More

करेन्ट लागेर चित्रबहादुर विकको मृत्यु

Posted on April 16, 2017 | views : 320 | उदयपुर - UDP

वैशाख ३, गाईघाट। त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको आज बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन

Read More

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

Posted on April 10, 2017 | views : 721 | उदयपुर - UDP

चैत २८, उदयपुर । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ ।  यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइ

Read More

उदयपुरमा आधुनिक पुस्तकालय निर्माण गर्न युएईबाट ४३ हजार सहयोग

Posted on April 08, 2017 | views : 844 | उदयपुर - UDP

हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ ।  सामाजिक संजालबाट थालिएको " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तक

Read More

रुखबाट खसेर कार्कीको मृत्यु

Posted on March 29, 2017 | views : 749 | उदयपुर - UDP

चैत १६, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ ।  स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्कीले दिनभर घरमा कामगरी बेलुकी पख जङ्गलमा घाँस काट्न गएका थिए ।  जङ्गलमा गएर जामुनको रु

Read More