समाज | उदयपुर - UDP


उदयपुरमा चट्याङले हानेर ३ को मृत्यु, आधा दर्जन घाईते

Posted on May 09, 2017 | views : 1383 | उदयपुर - UDP

अजयकुमार साह | बैशाख २६, उदयपुर । जिल्लाको विभिन्न स्थानमा गरी आज विहान चट्याङ परेर तिन जनाको ज्यान गएको छ । चट्याङ परेर मृत्यु हुनेमा जिल्लाको उत्तरी गाविस जाँते ४, डान्सीङटारका स्थानिय पदमबहादुर विकको ११ बर्षिय छोरी तुलसा विकको मृत्यु भएको छ भने थप मृत्यु हुनेमा कटारी नगरपालिका ११ हर्देनीका ४७ बर्

Read More

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

Posted on May 09, 2017 | views : 1080 | उदयपुर - UDP

बैशाख २६, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।  त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहर

Read More

उदयपुरबाट आठ दिन अघिदेखि बेपत्ता शिक्षक मृत फेला

Posted on May 06, 2017 | views : 2624 | उदयपुर - UDP

बैशाख २३, गाईघाट (उदयपुर) | आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत

Read More

बालबालिकाहरुको सिकाई उपलब्धी अभिबृद्धिका लागी सुनाई

Posted on May 03, 2017 | views : 1435 | उदयपुर - UDP

बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्ने कुरा एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । जिल्लाका तिन गाविसहरु रौता, पोखरी र जाँते गाविसका १० वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता

Read More

शान्ति समितिमा रहेका अधिकारकर्मीहरु नै गुटबन्दीको खेलमा

Posted on April 17, 2017 | views : 655 | उदयपुर - UDP

बैशाख ४, गाईघाट । स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजक चयन पक्रियामा सदस्य रहेका अधिकारकर्मी प्रतिनिधिहरुनै गुटबन्दीको खेलमा लागेकाछन् ।   स्थानिय शान्ति समितिमा निर्देशिका अनुसार हरेक ६–६ महिनामा संयोजक परिवर्तन भई नयाँ संयोजक सर्वसहमतिबाट

Read More

करेन्ट लागेर चित्रबहादुर विकको मृत्यु

Posted on April 16, 2017 | views : 416 | उदयपुर - UDP

वैशाख ३, गाईघाट। त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको आज बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन

Read More

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

Posted on April 10, 2017 | views : 804 | उदयपुर - UDP

चैत २८, उदयपुर । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ ।  यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइ

Read More

उदयपुरमा आधुनिक पुस्तकालय निर्माण गर्न युएईबाट ४३ हजार सहयोग

Posted on April 08, 2017 | views : 945 | उदयपुर - UDP

हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ ।  सामाजिक संजालबाट थालिएको " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तक

Read More

रुखबाट खसेर कार्कीको मृत्यु

Posted on March 29, 2017 | views : 839 | उदयपुर - UDP

चैत १६, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ ।  स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्कीले दिनभर घरमा कामगरी बेलुकी पख जङ्गलमा घाँस काट्न गएका थिए ।  जङ्गलमा गएर जामुनको रु

Read More

गरिबीले उपचार नहुँदा युवक खोरभित्र

Posted on March 23, 2017 | views : 405 | उदयपुर - UDP

हरिकुमार राई/चैत १०, उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन् ।  यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धन

Read More

होटलमा शेर्पा युवक मृत भेटिए

Posted on March 22, 2017 | views : 920 | उदयपुर - UDP

चैत ९, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन् ।  इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन् । शेर्पा सोम

Read More

पढ्न, बुझ्न र सिक्नका लागि पढाई शिविर

Posted on March 17, 2017 | views : 596 | उदयपुर - UDP

चैत ४, उदयपुर | विद्यालयमा बालबालिकाहरुको पठन पाठन खस्किदै गर्दा उनिहरुको सिकाई उपलब्धी बढाउनका लागि समुदायमा पढाई शिविर संचालन हुने भएको छ ।   जिल्ला शिक्षा कार्यालयको समन्वय र सहकार्यमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा तिन वटा गाविसमा २६ वटा पढाई शिविर

Read More

उदयपुर लगायत क्षेत्रमा इन्धनमा चरम कालाबजारी

Posted on March 02, 2017 | views : 518 | उदयपुर - UDP

फागुन १९, गाईघाट (उदयपुर) | केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ ।  जिल्लाको सदरमुकाम गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट ढुव

Read More

विद्यालयको भौतिक पूर्वाधारमा मात्रै होईन गुणस्तरीय सिकाईमा जोड

Posted on February 24, 2017 | views : 618 | उदयपुर - UDP

अजयकुमार साह/फागुन १३, उदयपुर । जिल्लामा शैक्षिक गुणस्तर बढाउन नसकिएको अवस्थामा जिल्ला शिक्षा कार्यालय उदयपुरको पहलमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल उदयपुरको सहयोगमा बहुकक्षा बहुस्तर(एमजीएमएल) पद्दतिमा आधारित शिक्षण सिकाईका लागि ५ दिवसिय अभिमुखिकरण कार्यशाला बुधबारबाट गाईघा

Read More

संवेदनशील स्थानबाट ढुङ्गा निकासी

Posted on February 21, 2017 | views : 483 | उदयपुर - UDP

फागुन १०, उदयपुर । त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् ।  शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा

Read More

आजदेखि १३ जिल्लाका अस्पतालमा आकस्मिक शल्यक्रिया सुरु

Posted on February 12, 2017 | views : 7836 | उदयपुर - UDP

फागुन १ , काठमाडौं । आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ ।  स्वास्थ्य मन्त्रालयको योजना अनुसार सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पत

Read More

बालविवाह, दाईजोप्रथा अन्त्य गर्न सामाजिक र पारिवारिक शिक्षामा जोड

Posted on February 08, 2017 | views : 588 | उदयपुर - UDP

अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले छलफलबाट निष्कर्ष निकालेकाछन् । नेपाल पिछडावर्ग (ओबिसी) महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्ला विकास समित

Read More

स्कुलबाट घर फर्कदै गरेकी बालिका बलात्कृत

Posted on January 29, 2017 | views : 1701 | उदयपुर - UDP

माघ १६, उदयपुर । बाह्र वर्षीय बालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ ।  स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई स्कुलबाट घर फर्कदै गरेको बेला बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रब

Read More

उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा बालक पक्राउ

Posted on January 28, 2017 | views : 1582 | उदयपुर - UDP

माघ १५, उदयपुर । बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक बालक पक्राउ परेका छन् । १२ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको जाल्पा चिलाउने–४ का १५ वर्षका बालक पक्राउ परेका छन् । बालिकाको माघ १० मा बलात्कार भएको प्रहरीले जनाएको छ । बालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्य

Read More

गोपनियताको शपथ खानु भन्दा पारदर्शिताको शपथ खानुपर्नेमा जोड

Posted on January 20, 2017 | views : 1393 | उदयपुर - UDP

अजयकुमार साह/माघ ७, उदयपुर । सूचनाको हकका राष्ट्रिय अभियन्ता धर्मेन्द्र झाले सार्वजनिक निकायका कर्मचारीहरुले गोपनियताको शपथ खानु भन्दा पारदर्शिताको शपथ खानुपर्ने बताउनुभएको छ । सूचनाकको हक, यसको प्रयोग र सरोकारवालाहरुको भुमिका विषयक अन्त्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल पत्रका

Read More

ठूलो परिमाणमा लागूऔषध सहित आठ जना कारोवारी पक्राउ

Posted on January 20, 2017 | views : 1274 | उदयपुर - UDP

अजयकुमार साह/माघ ७, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी प्रमुख नरबहादुर केसीले ठूलो मात्रामा लागू औषध र त्यसका कारोवारीलाई पक्राउ गरी शुक्रबार सा

Read More

बाल विकास केन्द्रहरुको उचित व्यवस्थापनमा जोड

Posted on January 18, 2017 | views : 644 | उदयपुर - UDP

अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुका लागि ५ दिवसिय पुनरताजगी तालिम बुधबारबाट कटारीमा शुरु भएको छ । जिल्लाको पश्चिमी गाविसहरु तावाश्री, लिम्पाटार, ओ

Read More

उदयपुरको रामपुरमा अजिङ्गर भेटियो

Posted on January 18, 2017 | views : 1511 | उदयपुर - UDP

माघ ५, उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिङ्गर फेला परेको छ । रामपुर ठोक्सिलाको माछापुछ्रे्र बनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिङ्गर हालै स्थानीय वन हेरालुले फेला पारेको कुरा जिल

Read More

वन अतिक्रमण गरी ढुङ्गा निकाल्ने ट्रयाक्टर र चालक पक्राउ

Posted on January 09, 2017 | views : 404 | उदयपुर - UDP

पुस २५, उदयपुर । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाको माणीवास खोलाको वन क्षेत्रमा वन अतिक्रमण गरेर ढुङ्गा चोरी गर्ने कार्यमा प्रयोग भएका झन्डै आधादर्जन ट्रयाक्टर र ट्रयाक्टर चालकलाई आइतबार इलाका सेक्टर वन कार्यालय सुन्दरपुरले पक्राउ गरेको छ ।  जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणी

Read More

उदयपुरमा दुई प्रतिभाहरु खान र कार्की सम्मानीत

Posted on December 18, 2016 | views : 3067 | उदयपुर - UDP

अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम्मानीत मानवअधिकारकर्मी नजबुल खान “निलम” लाई एक समारोहकाबीच आईतबार उदयपुरमा पनि सम्मान गरिएको छ । शान्ता लक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम

Read More

महिला सशक्तिकरण श्रोत केन्द्रको अध्यक्षमा दनुवार

Posted on December 18, 2016 | views : 682 | उदयपुर - UDP

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) | सामुदायीक रेडियो उदयपुरको मातृसंस्था महिला सशक्तिकरण श्रोत केन्दको आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ ।  समानता र सशक्तिकरणको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ संस्थाका संस्थापक डा. रेणु अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशन

Read More

परियारको हत्याको विरोधमा एक दर्जन संस्थाहरुद्वारा घोर भत्र्सना

Posted on December 18, 2016 | views : 924 | उदयपुर - UDP

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) । काभ्रे सानो गा.वि.स. गौथली वडा न. ७ की ३३ बर्षीय लक्ष्मी परियारलाई गत मंसिर २१ गतेका दिन केही स्थानियहरुको संलग्नतामा भएको हत्याको उदयपुरका अधिकारकर्मी र संस्थाहरुले घोर विरोध गरेको छ ।  आईतबार उदयपुरका एक दर्जन संघ संस्था र संजालहरुले हत्याको विरोध गर्दै

Read More

महासंघको ३९ औं शाखाको रुपमा उदयपुरमा भवन उद्घाटन

Posted on December 16, 2016 | views : 619 | उदयपुर - UDP

अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभापति डा. महेन्द्र विष्टले बताउनुभएकोछ ।   नेपाल पत्रकार महासंघ शाखा कार्यालय उदयपुरको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गर्दै कार्यक्

Read More