फेला परे रातो नम्बरको मुख्य योजनाकार (हाँस्यव्यङ्ग्य भिडियो हेर्नुस)

Posted on: 03 Jan, 2017


पुस १९, काठमाडौँ । विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ । 

कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष देखेको बताएका छन् भने कतिपयको ज्यान गएको अफवाह छ । यसले ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत एक खालको संत्रास फैलाएको छ ।

तर, सुरक्षा निकाय र टेलिकम सेवा प्रदान गर्ने संस्थाले यी सबै हल्ला मात्रै भएको बताउँदै आएका छन् । 

यद्यपी, हल्लाको समाजमा निकै गहिरो प्रभाव परेको देखिन्छ । कतिपयले सिम निकालेर फालेको समाचारसमेत बाहिर आइसकेका छन् । यसै मेसोमा एक व्यक्तिले रातो नम्बरको मुख्य योजनाकार आफु रहेको खुलासा गरेका छन् ।

मोबाइलमा मात्रै झुण्डिरहनेहरुलाई तह लगाउन यस्तो योजना बुनेको उनले बताएका छन् । 

हेर्नुहोस् भिडियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!