अनिता सुब्बा को झुम्दै बितोस यो रात भिडियो सार्बजनिक

Posted on: 17 Dec, 2017

अनिता सुब्बाको अनिता सुब्बा को झुम्दै बितोस यो रात भिडियो सार्बजनिक भएको छ l उक्त भिडियो को छायाँकन अमेरिकाको न्युयोर्कमा गरिएको हो भने निर्देशन तथा सम्पादन आरजीएसजी ले गरेका छन् l

यसै गरि सहायक निर्देशक प्रकाश चन्द्र पोख्रेल रहेका छन् भने क्यामरा मोक्तान डिजिटलको रहेको छ l संगीत तथा शब्द गायक हरिस माथेमाको रहेको छ l प्रवन्ध दिभेश मुल्मी तथा समिश्रण तथा मास्टरिङ्ग प्रज्वल बज्राचार्यको रहेको छ l 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!