नेपाल आइडलको टप-५ बाट बाहिरिएकी सुजाताको गीत सार्वजनिक (हेर्नुस भिडियो)

Posted on: 09 Mar, 2018

फागुन २५, काठमाडौँ | नेपाल आइडलको टप-५ बाट बाहिरिएकी सुजाता पाण्डेको स्वरमा नयाँ गित सार्वजनिक भएको छ | 'कोहि भन्छन्' बोलको गीतमा सुजाताको सुमधुर स्वर सुन्न सकिन्छ | 


लक्षमण पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा नेपाल आइडलकि प्रस्तोता रिमाको साथमा निराजनले अभिनय गरेका छन् | आज हाइलाइट नेपालबाट रिलिज भएको म्युजिक भिडियोमा सुजाता पाण्डेको स्वर, तेज प्रसाद पाण्डेको संगीत र रुद्र ज्ञावालीको लेखन रहेको छ | 

हेर्नुहोस भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!