राजेश पायल राईको दर्शन नमस्ते–३ को “आई लभ यु”को सार्बजनिक (भिडियो सहित)

Posted on: 02 Sep, 2018

भदौ १७, काठमाडौँ | नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका  गायक  राजेश पायल राईको एल्बम दर्शन नमस्ते  ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ । 

गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ । 


अनु शाह र विजय तामाङको फिचरिङ भिडियोमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 

भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!