घरवेटीले ट्याक्सको सट्टा घुष दिन खोजेपछि... (हेर्नुहोस् भिडियो)

Posted on: 26 Apr, 2019

बैशाख १३, धनकुटा | समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले "NO भ्रष्टाचार" शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।   

ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र मन्दिरा निरौलाको अभिनय रहेको छ भने बिष्णु बिक्रम निरौलाको सम्पादन रहेको छ ।

भ्रष्टाचार कहिल्यै गर्नु हुन्न, आफ्नो कर्तव्य र दायित्व प्रति सदैव अडिग रहनुपर्छ भन्ने बिषय कथामा समेटिएको छ ।

 हेर्नुहोस् भिडियो:-    


यस बिषयमा तपाइको प्रतिक्रिया...!