बलात्कार गर्ने पुरुषले तिनै युवतीसँग बिबाह गरे सजाय माफ हुने बिधयेक पेश !

Posted on: 20 Nov, 2016

मङ्सिर ५, काठमाडौं । टर्कीमा एउटा यस्तो बिधयेक ल्याइएको छ, जुन बिधयेकको जनताले अहिले बिरोध गरिरहेका छन् । 


राष्ट्रपति रैयप तइप इर्दोगानको एकेपी पार्टीको सरकारले पेश गरेको उक्त अध्यादेश अनुसार कम उमेरकी युवतीमाथि बलात्कारको आरोप लागेर पक्राउ परेका पुरुषलाई सजायँ दिन तिनै युवतीसँग बिहे गराइदिए माफी हुनेछ ।

यस विधयेकको बिरोधमा शनिबार टर्कीको राजधानी इस्तानबुलमा हजारौं प्रदर्शनकारी भेला भए । आलोचकहरुका अनुसार यो बिधयेकले बलात्कारलाई बैध बनाउनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!