भूकम्प पछी आजकै दिन १३ देशमा भएको नरसंहार (कमजोर मुटु हुनेहरुले नहेर्नुस)

Posted on: 26 Dec, 2016

सास | आज भन्दा १२ बर्ष अघि आजकै दिन यानेकि २६ डिसेम्बर २००४ मा संसारलाई नै कहाली लाग्ने गरि जुन बर्बादी देखियो, जुन पहिले कहिलै पनि देखिएको थिएन । हिन्द महासागरमा भूकम्प पछी आएको सुनामीको लहरले इन्डोनेसिया सहित संसारका अन्य १३ देशलाई बिर्सन नसक्ने गरि हाहाकार मच्च्याईदिएको थियो । त्यो दिन देखेर बाँचेकाहरु अझैपनि त्यो दिन सम्झंदा झस्किन्छन...

हेर्नुस त्यो दिनको नरसंहारका केहि तश्विरहरु














यस बिषयमा तपाइको प्रतिक्रिया...!