एउटै होटलमा भेटिए ३० शव

Posted on: 19 Jan, 2017

माघ ६, रोम । इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ । 

अब्रुजोको केन्द्र भागमा रहेको सो होटलमा बुधबार बेलुका हिउँ पहिरो गएको थियो । रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!