फिजीमा भूकम्प गयो

Posted on: 27 Nov, 2018

मङ्सिर ११, सुभा | फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । 

भूकम्पबाट कुनै क्षति नभएको अधिकारीहरुले बताएका छन् । फिजी विश्वमै भूकम्पीय जोखिम रहेको मुलुक हो

यस बिषयमा तपाइको प्रतिक्रिया...!