श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाट वाहिरिइन्

Posted on: 08 Dec, 2018

मङ्सिर २२, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाट वाहिरिएकि छीन् ।

मिसवर्ल्ड फाइनल चीनमा जारी छ । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेका थिए । जस मध्ये थाइल्याण्डकी सुन्दरी एसियाबाट छानिइन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा पनि परेनन् ।


टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी थिइन् । 

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!