मुम्बाईमा भवन भत्किँदा पचास फसेको आशङ्का

Posted on: 16 Jul, 2019

असार ३१,  (रासस-सिन्हवा)  | भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।  स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । 

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!