फेरि बने बिल गेट्स संसारकै धनी व्यक्ति

Posted on: 18 Nov, 2019

मंसिर २, एजेन्सी | बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका बनेका छन् | उनी माइक्रोसफ्ट कम्पनीका संस्थापक पनि हुन् |

६४ बर्षिय गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ | सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् | सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए |

अहिले उनी दोस्रो नम्बरमा परेका छन्। उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!