यसरी लडे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (भिडियो सहित)

Posted on: 16 Dec, 2019

मंसिर ३०, एजेन्सी | छिमेकि मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लडेको भिडियो अहिले निकै भाइरल भएको छ |


सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए | कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए |

हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लडेका छन् | प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्य देख्न सकिन्छ |

भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!