यसरी फस्यो आकाशे पुलमुनी हवाईजहाज

Posted on: 25 Dec, 2019

पुस ९, एजेन्सी | थोरै मात्रामा देख्न पाइन्छन यस्ता घटनाहरु जहाँ आकाशे पुल मुनि हवाई जहाज फसेको छ | भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको हो | 


एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो |

विमान त्यहाँ फसेको देखेर मानिसहरुहरुको भीड लाग्यो जसको असर ट्राफिकमा पनि पर्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!