संसारमा सबैभन्दा बढी पानी नपिइकन बाँच्ने जीव कुन हो ?

Posted on: 28 Dec, 2019

पुस १२ एजेन्सी | मरु भूमिको जहाज भनेर चिनिने उँट सबैभन्दा धेरै समय सम्म पानि नपिई बाच्न सक्छ भन्ने कुरा सबैले सुनेकै छौं | कुनै एउटा उँटले सामान्यतया एक हप्ता दिन सम्म पनि पानि नखाएर बाच्न सक्छ |

तर एउटा नयाँ रहस्य पत्ता लागेको छ | हाम्रै वरिपरी रहेको जीव नै उँट भन्दा धेरै लामो समय सम्म पानि नै नपिईकन् बाच्न सक्दो रहेछ | उँट एउटा हप्ता दिन सम्म पानि नखाइकन बाच्न सक्छ भने मुसा महिनौ सम्म पानि नखाएर बाच्न सक्छ | त्यस्तै मुसाका पनि बिभिन्न प्रजातिहरू रहेका छन् | भने  ‘कङ्गारु’ नाम गरेको मुसाले त जीवन भरिनै पानि नखाएर नै बाच्न सक्छ |

मुसा एउटा स्तनधारी तथा शाकाहारी जीव हो | हिन्दु संस्कार अनुसार मुसालाई गणेश भगवानको वाहानाको रुपमा मानिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!