कतारमा श्रमिक बस्ने शिविरमा आगलागी, ११ जनाको मृत्यु

Posted on: 03 Jun, 2016

aaglagiजेठ २१, काठमाडौं । कतारमा आप्रवासी श्रमिक बस्ने शिविरमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । साथै आगलागीमा परी अन्य १२ जना घाइते भएका छन् ।

कतारको पश्चिमी शहरको उक्त शिविरमा आगलागी भएको हो । घाइते र मृत्यु हुनेको नाम पहिचान हुन नसकेको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारमा पूर्वाधार परियोजानामा काम गर्ने थुपै मजदुरहरु प्रवासी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!