धावन मार्गबाट यसरी चिप्लियो यात्रुवाहक विमान

Posted on: 27 Jan, 2020

माघ १३, एजेन्सी | इरानमा यात्रुवाहक विमान  रनवेबाट चिप्लिएको छ | सोमबार क्यास्पियन एयरलाइन्सको विमान नवेबाट चिप्लेर ‘हाइवे’ सम्म पुगेको छ |  विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको इरानी संचारमाध्यमहरुले जनाएका छन् |

विमान अवतरण गर्ने क्रममा महसहर विमानस्थलमा  धावनमार्गबाट चिप्लिएको हो | विमानमा १३५ यात्रु र ७ जना चालक दलका सदस्य सवार रहेका उक्त विमानमा सबैजना सुरक्षित रहेको ज्नाइएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!