कोरोनाको डरले बैठकमा मन्त्रीले चान्सलरसँग हात मिलाएनन् (भिडियो सहित)

Posted on: 04 Mar, 2020

फागुन २१, एजेन्सी | संसारभरी फैलिएको कोरोनाभाइरसका कारण मानिसहरु हात मिलाउन समेत डराइरहेका छन | आइतबार एक उच्च स्तरीय बैठकमा यस्तै मन्त्रीले  चान्सलरसँग हात मिलाउन अस्विकार गरेका छन् | 

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा बैठकका बेला जिहोफर अन्य अधिकारीसँग बसिरहेका थिए । त्यतिबेला चान्सलर एन्जेला मर्केल पुगिन् । उनले हात मिलाउन चाहिन् तर जिहोफरले हेलो मात्रै भने । त्यसपछि मर्केलसमेत सबैको हाँसोको फोहोरा उठ्यो | 

उक्त भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ |

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस:-

https://twitter.com/i/status/1234450563217215488

यस बिषयमा तपाइको प्रतिक्रिया...!