कोरोनाभाइरसका कारण कुन देशमा कतिको मृत्यु ? (सूचिसहित)

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | विश्व्यापी बनेको कोरोनाभाइरसका कारण जताततै त्रास बढेको छ | विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसलाई महामारीको रुपमा व्याख्या गरेको छ | चिनको  वुहानबाट सुरुभएको कोभिड-१९ अर्थात कोरोनाभाइरसका कारण झन्डै ८ हजार मानिसको मृत्यु भइसकेको छ |

त्यस्तै विश्वका १ सय ८० भन्दा बढी देशमा उक्त भाइरसको संक्रमण देखिएको छ | एक लाख ९७ हजार ७ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको विश्वस्वास्थ्य सङ्गठनले जनाएको छ | पछिल्लो समय कोरोनाको उद्गगम स्थल मानिएको चिनमा कोरोनाभाइरस संक्रमित बिरामीको संख्या घटेपनि अन्य देशहरुमा भने बढिरहेको छ | 

हाल सम्म उक्त भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि रोकिएको भने छैन | चिनले आफुलाई कोरोना मुक्त घोषणा गरिसके पनि युरोप महामारीको केन्द्रबिन्दु बनेको छ |

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ ? तलको आवाधिक तथ्यांकमा हेर्नुहोस: 


सङ्क्रमणमृत्यु
चीन८१,०७४३,२४१
इटली३१,५०६२,५०३
ईरान१६,१६९९८८
स्पेन११,८२६५३३
जर्मनी९,३६०२६
दक्षिण कोरिया८,४१३८४
फ्रांस७,६६९१४८
टीम यूएसए६,२८७१०८
स्विटजरलैंड२,७००२७
संयुक्त अधिराज्य१,९५०७१
नेदरलैंड्स१,७०७४३
नर्वे१,४७१
अस्ट्रिया१,३३२
बेल्जियम१,२४३१०
स्वीडन१,१९६
डेनमार्क९७७
जापान८८२२९
डायमन्ड प्रिन्स जहाज६९६
मलेशिया६७३
क्यानडा४७०
अस्ट्रेलिया४५२
पोर्चुगल४४८
कतार४४२
चेक गणतन्त्र४३४
ग्रीस३८७
इजरेल३३७
फिनलण्ड३२१
ब्राजील३२१
आयरलैंड२९२
स्लोभिनिया२७५
सिंगापुर२६६
आइसलैंड२४७
पोलण्ड२३८
पाकिस्तान२३७
बहराइन२२८
एस्टोनिया२२५
रोमेनिया२१७
चिली२०१
इजीप्ट१९६
फिलीपिंस१८७१२
थाईलैंड१७७
इंडोनेशिया१७२
सऊदी अरब१७१
इराक१५४११
भारत१४२
लक्जमबर्ग१४०
कुवेत१३०
लेबनान१२०
सैन मरीनो११९११
पेरू११७
रुसी फेडरेशन११४
संयुक्त अरब इमिरेट्स११३
इक्वेडोर१११
टर्की९८
स्लोभाकिया९७
दक्षिण अफ्रीका८५
मेक्सिको८२
आर्मीनिया७८
चाइनीज ताइपेई७७
सर्बिया७२
क्रोएशिया६९
पनामा६९
अर्जेंटीना६८
बल्गेरिया६७
भियतनाम६६
कोलंबिया६५
लात्भिया६०
अल्जीरिया६०
ब्रुनाई दारुसलाम५६
अल्बेनिया५५
हंगेरी५०
साइप्रस४९
फरो आइलैंड्स४७
श्रीलंका४४
मोरक्को४४
प्यालेष्टिनी भूभाग४१
कोस्टा रिका४१
जोर्डन४०
एण्डोरा३९
माल्टा३८
बेलारूस३६
जोर्जिया३४
कंबोडिया३३
कजाखस्तान३३
भेनेजुएला३३
उत्तर म्यासडोनिआ३१
मोल्डोभा३०
उरुग्वे२९
अजरबैजान२८
बोस्निया एण्ड हर्सगोभिना२६
सेनेगल२६
लिथुएनिया२५
ट्यूनीशिया२४
ओमान२४
अफगानिस्तान२२
डोमिनिकन रिपब्लिक२१
न्यूजीलैंड२०
लिखटेन्सटाइन१९
ग्वाडेलुप१८
मार्टिनिक१६
बुर्किना फासो१५
यूक्रेन१४
मालदीभ्स१३
जमैका१२
फ्रेञ्च गियाना११
उजबेकिस्तान११
बोलिभिया११
क्यामरुन१०
बांग्लादेश१०
रियूनियन आइलैंड
पराग्वे
होंडूरस
घाना
गुयाना
मोनेको
रुवाण्डा
Jersey
ग्वाटेमाला
क्यूबा
इथियोपिया
गुआम
मंगोलिया
पुएर्तो रिको
त्रिनिडाड एंड टोबैगो
आइभरी कोस्ट
सेसल्स
अरुबा
डीआर कंगो
फ्रेंच पोलिनेशिया
जिब्राल्टर
कीनिया
मेयोट
नाइजीरिया
सेन्ट बार्थेलेमी
नेदरलैंड्स एंटिलीस
कोसोभो
लाइबेरिया
मंगोलिया
नामीबिया
सेंट लूसिया
सेन्ट मार्टिन (फ्रान्स)
अमेरिकन भर्जिन आइलैंड्स
बारबेडोस
एंटिगा एंड बरबूडा
बेनिन
टोगो
केमन आइलैंड्स
सेंट्रल अफ्रीकन रिपब्लिक
कंगो
इक्वेटोरियल गिनी
एस्वाटिनि
गेबोन
गाम्बिया
ग्रीनलैंड
गिनी
भ्याटिकन
मोरिटानिया
नेपाल
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
सोमालिया
सूडान
सूरीनाम
जन्जीबार
बहामास
भूटान

यस बिषयमा तपाइको प्रतिक्रिया...!