अमेरिकी राष्ट्रपतिको चुनावमा कति खर्च हुन्छ ?

Posted on: 03 Nov, 2020

कार्तिक १८, काठमाडौँ | विश्वकै शक्तिसाली मानिएको मुलुक संयुक्तराज्य अमेरिकामा यतिबेला राष्ट्रपतिको लागि चुनाव भइरहेको छ | अहिले विश्वका सबै राष्ट्रहरुको ध्यान उक्त चुनाव तिर गएको छ |

 अमेरिकामा निर्वाचन हुनुभन्दा एक-दुई वर्षअघि नै चुनावी अभियान र सुरु हुन्छ। अनि त्यसमा अर्बौँ डलर खर्च हुन्छ | कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएको छ। तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ |

सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!