विश्वभरी कोरोनाको पछिल्लो अवस्था यस्तो छ, कहाँ कतिको मृत्यु ? (तथ्यांक सहित)

Posted on: 21 Nov, 2020

मंसिर ६, काठमाडौँ | गत बर्ष चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस विश्वभरी फैलिसकेको छ | हाल विश्वका ५ करोड ७९ लाख ५५ हजार ३ जना कोरोना संक्रमण भइसकेका छन् | वोल्ड मिटरका अनुसार,विश्वभरी १ करोड ३७ लाख ८५ हजार ८ जनाले उक्त भाइरसका कारण ज्यान गुमाई सकेका छन् | त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ४ करोड ३४ लाख ८८ हजार ३१ रहेको छ | 

त्यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका,भारत र ब्राजिल रहेका छन् | 

हेर्नुहोस तथ्यांक कुन देशमा कति प्रभावित ?






यस बिषयमा तपाइको प्रतिक्रिया...!