विश्वभर कोरोनाको अवस्था : कुन देशमा कतिको मृत्यु ? (तथ्यांक सहित )

Posted on: 30 Nov, 2020

मंसिर १५, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभर १४ लाख ६५ हजार ३ सय ६८ जनाको मृत्यु भइसकेको छ | त्यस्तै हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ६ करोड तिस लाख ८७ हजार १४२ पुगेको छ |

कोरोनाभाइरसबारे विश्वभर जानकारी दिइरहेको वोल्ड मिटरका अनुसार,४ करोड ३५ लाख ५७ हजार २ ५७ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् | कोरोनाबाट विश्वको सबैभन्दा बढी प्रभावित देश अमेरिका बनेको छ भने,त्यसपछि भारत र ब्राजिल रहेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!