दुबईमा नग्न फोटो खिच्ने ११ महिला पक्राउ

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौँ । दुबईको सार्वजनिक स्थानमा नग्न फोटो खिच्ने ११ महिला पक्राउ परेका छन् । एउटा बालकनी सार्वजनिक स्थानमा नग्न फोटो खिचेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

शनिबार अनलाइन पोष्ट गरिएको भिडियो फुटेजमा, नांगो महिलाहरूको एउटा समूह एउटा बालकनीमा देखिन्छ र उनीहरूका तस्वीरहरु लिइरहेका छन् ।

दुबईमा सार्वजनिक ठाउँमा नग्न तस्वीर खिचिएमा ६ महिनासम्म जेल र ५,००० दिरहम ( ९८१ पाउण्ड) जरिवाना गरिने कानुनी व्यवस्था छ। एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!