म्यानमारको शक्तिशाली भूकम्पले नेपाललाई पनि हल्लायो

Posted on: 24 Aug, 2016

भदौ ८, काठमाडौं । म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भगर्व केन्द्रको मापन अनुसार ६.८  रेक्टर स्केलको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको थियो ।

करिब १० सेकेण्डसम्म आएको भूकम्पको धक्का भारतको गुहावटी, कोलकत्ता, राची र पटनालगायतका स्थानमा महसुस गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!