चीनमा चमत्कार, अब मरुभुमी पनि हराभरा हुने दावी

Posted on: 04 Sep, 2016

भदौ १९, काठमाडौँ | चीनीया वैज्ञानिकहरुले बालुवालाई माटोमा बदल्न सक्ने आविष्कार आफुहरुले गरेको दावी गरेका छन् ।

चीनका एक यूनिभर्सिटीका रिसर्च टीमले एक यस्तो पेस्टको बिकास गरेका छन् जसले बालुवामा पानी, पोषक तत्व र हावा कायम राख्नमा मद्धत गर्नेछ । 

यो तरिकालाई उपयोग गरेर उत्तरी चीनको एक मरुभुमीलाई उब्जाउ भुमी बनाइएको छ । यस जमीनमा यही बैज्ञानिक प्रयोगबाट धान, टमाटर जस्ता चीजहरु उत्पादन गरिएको छ । एक रिपोर्ट अनुसार यो तरिकाको प्रयोगको आशा छ कि अब मरुभुमीमा पनि बिरुवाहरुको बिकास हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!