विश्व |


एयरपोर्ट र स्टेशनमा बिस्फोटक पर्दाथ भेटियो

Posted on March 06, 2019 | views : 853 |

फागुन २२, काठमाडौं | लण्डनको हिथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू स्टेशनमा बिस्फोटक पर्दाथ भेटिएको छ | बिस्फोटक पर्दाथ भेटीपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ । प्रहरीका अनुसार बिस्फोटक पदार्थ ए–फो पोस्टल ब्यागभित्र अवस्थामा भेटिएको थियो । अनुसन्धान अधिकारीले विभिन्न स्थानमा एकै प्रकारक

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

Posted on March 06, 2019 | views : 830 |

फागुन २२, सियोल । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ ।  सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उ

Read More

बेलायती कार कारोबारमा वृद्धि

Posted on March 06, 2019 | views : 689 |

फागुन २२, लण्डन | फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ ।  बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा महिनामा कारोबारमा आएको सुधारले

Read More

अमेरिकाले गर्यो भारत विरूद्द यस्तो निर्णय, मोदीलाई चुनौति थपियो !

Posted on March 06, 2019 | views : 874 |

फागुन २२, काठमाडौं । अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ । अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइए

Read More

औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

Posted on March 04, 2019 | views : 1157 |

फागुन २०, तेहरान | आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ ।  हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।  गर्भवती महिलालाई आपत्कालिन

Read More

पाकिस्तानी आकाश पूर्णरुपमा खुला

Posted on March 04, 2019 | views : 1283 |

फागुन २०, इस्लामाबाद (रासस/एएफपी) | पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो ।  पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसिय

Read More

हुवावेकी मेङद्वारा क्यानाडा, सीमा निकाय विरुद्ध मुद्दा दर्ता

Posted on March 04, 2019 | views : 738 |

फागुन २०, टोरन्टो (रासस/एपी) | प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ ।  वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्ब

Read More

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

Posted on March 04, 2019 | views : 420 |

फागुन २०, वासिङ्टन (रासस/एएफपी) | अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानब

Read More

अमेरिकाद्वारा इजरायलस्थित जेरुसेलमको महाबाणिज्य दुतावास बन्द

Posted on March 04, 2019 | views : 799 |

फागुन २०, जेरुसेलम (रासस/एपी) | संयुक्तराज्य अमेरिकाले इजरायलको जेरुसेलमस्थित आफ्नो महाबाणिज्यदुतावास कार्यालय औपचारिक रुपमा बन्द गरेको छ । साथै, अमेरिकाले प्यालेस्टिनीहरुको मुख्य कुटनीतिक मिसनको दर्जालाई घटाएको छ ।  दशकौंसम्म यो महाबाणिज्यदुतावासले प्यालेस्टिनीहरुका लागि अनौपचारिक दुतावासको रु

Read More

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

Posted on March 04, 2019 | views : 722 |

फागुन २०, वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेक

Read More

मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु, दर्जर्नौ नागरिक घाइते

Posted on March 03, 2019 | views : 1109 |

फागुन १९, इश्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।  बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यह

Read More

भारत पाकिस्तानबीचको विवाद के हो ? सार्कको उद्देश्यमा ल्याएको चुनौती

Posted on March 02, 2019 | views : 1677 |

दिलीप शर्मा | फागुन १८, काठमाडौँ | दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसैबीच

Read More

भारत नियन्त्रित काश्मिरमा ६ जनाको मृत्यु, ३० घाइते

Posted on March 02, 2019 | views : 1059 |

फागुन १८, श्रीनगर | भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् ।  यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् ।  भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट

Read More

नाइजेरियामा ३२ जनाको हत्या

Posted on March 02, 2019 | views : 905 |

फागुन १८, नाइजेरिया | आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।  स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् ।  मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफ

Read More

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

Posted on March 02, 2019 | views : 293 |

फागुन १८, वासिङ्टन (रासस/एएफपी) | संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।  “जिहादका युवराज” समेत भनेर

Read More

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

Posted on March 02, 2019 | views : 767 |

फागुन १८, काठमाडौं । पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) का अनुसार, पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडक

Read More

पाकिस्तानले भारतलाई सुम्पियो ‘अभिनन्दन’

Posted on March 01, 2019 | views : 2185 |

फागुन १७, काठमाडौं । पाकिस्तानले बुधबार कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्धमानलाई भारत फर्काइदिएको छ । प्रधानमन्त्री इमरान खानले बिहिबार गरेको घोषणा अनुसार शुक्रबार बेलुकी उनलाई पाकिस्तानी सेनाले भारतीय सेनाको जिम्मा लगाएको हो ।  अटारी बोर्डरमा कागजी प्रक्रियाहरु पूरा गरेपछि पाकिस्तानका रे

Read More

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

Posted on March 01, 2019 | views : 1015 |

फागुन १७, अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।  शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ

Read More

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

Posted on March 01, 2019 | views : 642 |

फागुन १७, पेरू | पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।  भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ ।  यूएसजीएसका अन

Read More

तेहरानमा यात्रुबाहक बस दुर्घटना: आठको मृत्यु, ३६ जना घाइते

Posted on March 01, 2019 | views : 904 |

फागुन १७, तेहरान | इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।  इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।  ट्र

Read More

पाकिस्तानको नियन्त्रणमा रहेका पाइलटलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

Posted on March 01, 2019 | views : 802 |

फागुन १७, भारत | पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् ।  इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्त

Read More

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

Posted on March 01, 2019 | views : 974 |

फागुन १७, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।  “जिहादका युवराज” समेत भनेर चिनिने हाम्ज

Read More

आफ्नो माग सुनुवाई नभएको भन्दै अस्पतालको छैटौं तल्लाबाट हाम फाले २ नर्स

Posted on March 01, 2019 | views : 930 |

फागुन १७, काठमाडौं । जागिर नियमित गराउनुपर्ने मागको विषयमा पछिल्लो २३ दिनदेखि भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लामा प्रदर्शन गरिरहेका दुई नर्स त्यहाँबाट हाम फालेका छन् ।  छलफलमा आफ्नो माग सुनुवाई नभएको थाहा पाएपछि दुई नर्सले अरदास (सिखको प्रार्थना) पढेर हाम फालेका थिए । घटनाका

Read More

उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन भयो यस्तो सहमति

Posted on March 01, 2019 | views : 732 |

फागुन १७, प्योङयाङ (रासस/सिन्ह्वा) । उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।  “दुई नेताबीच दुई देशबीचको सम्बन्

Read More