विश्व |


अमेरिकी राष्ट्रपतिले मनाए दिपावली, पहिलो पटक राष्ट्रसंघमा पनि मनाइयो

Posted on October 31, 2016 | views : 3569 |

कात्तिक १५, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नै निवास व्हाइट हाउसमा एक विशेष कार्यक्रमगरि दियो जलाएर दिपावली मनाएका छन् । ओबामाले दिपावली मनाएको कुरा व्ह्वाइट हाउसको आधिकारिक फेसबुक र ट्वीटर पेज जानकारी दिईएको हो । व्हाइट हाउसबाट जारी सन्देशमा लेखिएको छ कि, अमेरिका र विश्वभरमा उज्या

Read More

इटालीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको झट्का, मानिसहरु सडकमा

Posted on October 30, 2016 | views : 1802 |

कात्तिक १४, एजेन्सी । इटालीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक विभागका अनुसार यो २ दिनमा दोश्रो ठुलो भूकम्प हो । भूकम्पको क्षतिबारे विवरण आउन बाँकी रहेपनि भूकम्पको सामान्य झट्का युरोपका अधिकाँश देशमा अनुभव गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय सम

Read More

साउदी अरबद्वारा यमनमा हवाई हमला, ३० जना मारिए

Posted on October 30, 2016 | views : 7726 |

कात्तिक १४, काठमाडौँ | साउदी अरब नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा यमनमा ३० जना मारिएका छन् । घटनामा ४३ जना घाइते भएका छन् । हूथी विद्रोहीको नियन्त्रणमा रहेको पश्चिम बन्दरगाह होदेदाको क्षेत्रमा आक्रमण गरिएको हो । मारिनेमा धेरैजसो कैदी रहेको जनाइएको छ । यमनमा सन् २०१४ देखि हूथी विद्रोहीले सरकारव

Read More

अष्ट्रेलियामा भारतीय चालकलाई जिउँदै जलाइयो

Posted on October 28, 2016 | views : 3246 |

कात्तिक १२, काठमाडौं । अष्ट्रेलियामा भारतीयमूलका एक चालकलाई जिउँदै जलाइएको छ । अष्ट्रेलियाको ब्रिस्बन सहरमा रोकिराखेको बसमा रहेका चालकमाथि एक अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ फालेर आगो लगाएको त्यहाँका सुरक्षाकर्मीहरुले जनाएका छन् । बसमा रहेका ६ जना यात्री सुरक्षित रहेका छन् भने ११ जना घाइते भएका

Read More

चिनियाँ सामान वहिष्कार गरेपछि भारतलाई चीनको यस्तो चेतावनी

Posted on October 28, 2016 | views : 6082 |

कात्तिक १२, नयाँ दिल्ली । चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ । चीनले भारतमा चिनियाँ सामान वहिष्कार गरिने हो भने त्यसले भविष्यमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने चेतावनी दिएको हो । नयाँ दिल्लीस्थित चिनियाँ दुतावासका प्रवक्ता झी लियानले चि

Read More

दीर्घजिवी ६० बर्षिया ओराङगउटानको नाम गिनिज बूकमा

Posted on October 28, 2016 | views : 1322 |

कात्तिक १२, सिड्नी | अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेस बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ ।  हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा

Read More

सन् २०१६ देखिनै तेश्रो विश्वयुद् सुरु हुने ! नास्त्रेदमसको भविष्यबाणी र पछिल्लो अवस्था

Posted on October 26, 2016 | views : 8710 |

एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । सीरिया, टर्की र आईएसआईएसको त्रिकोणीय संघर्षमा फसेका पश्चिमी देशहरुले यही बर्षदेखिनै विश्वको तेश्रो तर सबैभन्दा खतरनाक महायुद्धको शुरूवात गर्

Read More

पाकिस्तानमा आतंकवादी आक्रमण हुँदा ५७ प्रहरीको मृत्यु

Posted on October 25, 2016 | views : 699 |

कात्तिक ९, क्वेटा | पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण हुँदा ५७ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  उक्त आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन् । करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्र

Read More

प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

Posted on October 24, 2016 | views : 1528 |

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् ।  सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकू

Read More

प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

Posted on October 24, 2016 | views : 244 |

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् ।  सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकू

Read More

प्रहरीसँगको दोहोरो भिडन्तमा १८ माओवादी मारिए

Posted on October 24, 2016 | views : 717 |

कात्तिक ८, काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिएका छन् ।  विशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माका अनुसार सोमबार बिहान ६ बजे कियासिर बेगानगी जंगलमा मुठभेड भएको हो ।  घटनास्थलबाट प्रहरीले भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरे

Read More

जापानमा बम विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते

Posted on October 23, 2016 | views : 945 |

कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।  जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान स

Read More

हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु

Posted on October 22, 2016 | views : 8443 |

कात्तिक ६, मस्को । रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ ।  शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हँुदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन् ।  दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबा

Read More

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

Posted on October 19, 2016 | views : 21471 |

कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ ।  प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मत्युदण्ड दिइएको हो । यद्यपी, उनलाई दिइएको मृत्युदण्डको किसिम कस्तो प्रकारको हो भनी स्पष्ट रुपमा दिइएक

Read More

हिटलर जन्मिएको घर भत्काउने तयारी हुँदै

Posted on October 18, 2016 | views : 2286 |

कात्तिक २, काठमाडौं । अस्ट्रिया सरकारले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर भत्काउने तयारी गरेको छ । अस्ट्रिया तथा जर्मनीको सीमा नजिक रहेको उक्त घर ‘ब्राउन एम इन’को  माथिल्लो तलामा हिटलरको परिवार भाडामा बसेका थिए । उक्त भवनमा हिटलरको जन्म सन् १८८९ अप्रिल २० भएको थियो ।  हिटलर जन्मेको घ

Read More

गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्काे सम्मेलन चीनमा हुने

Posted on October 17, 2016 | views : 1013 |

कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ ।  सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ । 

Read More

चीनद्वारा दुई जना मानवसहितको अन्तरिक्षयान प्रक्षेपण (भिडियो सहित)

Posted on October 17, 2016 | views : 1479 |

कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो । उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो । उनीहरु टिय

Read More

वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो

Posted on October 15, 2016 | views : 540 |

असोज २९, वनारस (भारत) । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ ।  घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  उत्तर प्रदेश धार्मि

Read More

अमेरिकी युद्ध पोतमाथि फेरी अर्को मिसाइल आक्रमण

Posted on October 13, 2016 | views : 7969 |

असोज २७, काठमाडौं । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि फेरी अर्को मिसाइल आक्रमण गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यमन तर्फबाट आक्रमण भएको जनाएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो । पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको

Read More

हैटीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुग्यो

Posted on October 07, 2016 | views : 981 |

असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ। गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका छन् । हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा

Read More

भारत-पाकिस्तान तनाब, भारतीय सैनिक क्याम्पमा फेरी अर्को हमला

Posted on October 06, 2016 | views : 4597 |

असोज २०, काठमाडौं । भारत-पाकिस्तान तनाब जारि भएसंगै आज बिहान ६ बजे हंदवाडाको भारतीय सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको छ ।  जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको हो । भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हम

Read More

सरकारी सुरक्षा कारबाहीमा ४० लडाकुको मृत्यु

Posted on October 04, 2016 | views : 1587 |

असोज १८, अफगानिस्तान । अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन् ।  कुन्दुस क्षेत्रबाट लडाकूलाई भगाउन गरिएको कारबाहीमा उनीहरुको मृत्यु भएको वरिष्ठ सुरक्षा अधिकारी महफुजुल्लाह अकबरीले जानकारी दिनुभयो

Read More

पाकिस्तानबाट आएको जासुसी परेवा भारतमा पक्राउ

Posted on October 03, 2016 | views : 10886 |

असोज १७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र बोकेर आएको पाकिस्तानी परेवालाई भारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेका छन् । भारतीय संचार माध्यमका अनुसार परेवाको खुट्टामा बाँधिएको एक पत्रमा मोदीलाई गाली गरिएको छ । उक्त पत्र र्उदु भाषामा लेखिएको छ ।  उक्त पत्रमा लेखिएको छ, ‘मोदीजी

Read More

भारतलाई पाकिस्तानी सेनाको यस्तो चेतावनी

Posted on October 02, 2016 | views : 5874 |

असोज १६, काठमाडौं । भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ । पाकिस्तानी सेनाका सूचना विभाग निर्देशक आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहीन र झूठो रहेको आरोप लगाए । भारतले ग

Read More