मङ्सिर १४, काठमाडौँ । ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ । ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोलीसहित ७२ जना यात्रु बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो । कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल
Read Moreमङ्सिर ११, क्युवा । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति ९० बर्षीय फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका छन् । क्
Read Moreमङ्सिर ८, बोगोटा । कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै
Read Moreमङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेत
Read Moreमङ्सिर ७, टोकियो | एकाबिहानै जापानको उत्तरपुर्बी क्षेत्रलाई केन्द्रबिन्दु बनाई ७.४ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । उक्त शक्तिशाली भूकम्प जापानी समय अनुसार आज बिहान ५ बजेर ५९ मिनेटमा गएको हो । भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामी गएको छ । जापानको फुकुसिमा क्षेत्रमा अझै ठुलो सुनामी आउन सक्ने भन्द
Read Moreमङ्सिर ६, काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुल
Read Moreमङ्सिर ५, रियो डि जानेरो । ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ । ब्राजिलियाली तटीय सहर रियो डी जानेरोमा लागुऔषधविरुद्ध अभियान चलाइरहेका अवस्थामा सो दुर्घटना भएको बताइएको छ । घटनास्थलमा प्रहरी र लागुऔषध ओसारपसा
Read Moreमङ्सिर ५, काठमाडौं । टर्कीमा एउटा यस्तो बिधयेक ल्याइएको छ, जुन बिधयेकको जनताले अहिले बिरोध गरिरहेका छन् । राष्ट्रपति रैयप तइप इर्दोगानको एकेपी पार्टीको सरकारले पेश गरेको उक्त अध्यादेश अनुसार कम उमेरकी युवतीमाथि बलात्कारको आरोप लागेर पक्राउ परेका पुरुषलाई सजायँ दिन तिनै युवतीसँग बिहे गराइदिए म
Read Moreमंसिर ५, काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९६ जनाको मृत्यु भएको छ । घटनामा २ सय भन्दा बढि घाईते भएका छन् । घाईते ७६ जनाको अवस्था गम्भिर रहेको छ । पटनाबाट इन्दौर जादै गरेको रेल भारतीय समयानुसार बिहान ३ बजेतिर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Read Moreमङ्सिर ३, लण्डन । बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरे । ७४ वर्षीय हकिन्सले पारवाणिक युद्धको जोखिम र वि
Read Moreमङ्सिर ३, मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ। मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहेको सो अन्त्येष्टि किरिया कर्म अति सामान्य तरिकाले, हल्ला खल्ला नगरी सैनिक सुरक्षाबी
Read Moreमङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । जनसङ्ख्याका हिसाबले ब्राजिलको दोस्रो ठूलो सहर रियोको यी पूर्व गर्भनरहरुमाथि कैयौँ दिनदेखि घुस लिएको र मतदाताहरुसँग भोट किनेको आरोप लगाइएको छ
Read Moreमङ्सिर ३, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।
Read Moreमङ्सिर १, क्यानवेर्रा । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई ग
Read Moreमङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नु भएको छ । केही महिनाअघि राष्ट्रपति डुटेर्टेले ठूलै हिम्मत गरी फिलिपिन्समा लागू पदार्थका तस्कर र दुव्र्यसनीहरुविरुद्ध युद्धस्तरम
Read Moreकात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको छ । ट्रम्पलाई पुटिनले बधाइ दिएका छन् । मिडिया रिपोर्टका अनुसार पुटिनले ट्रम्पसँग विश्वको विभिन्न मुद्धाहरुमा पारस्पारिक हितको सम्मान गर्
Read Moreकात्तिक ३०, जाकार्ता । इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस बाढीको कारण करिब ६ हजार घर, १२ मस्जिद र चार वटा विद्यालय भवन जलमग्न भएको बताइएको छ । त्
Read Moreकात्तिक २९, काठमाडौँ | भारत सरकारले ५०० र १००० रुपौयाँको पुरानो नोट बन्द गरेपछि भारतका माओवादिहरुलाई गहिरो असर पर्ने देखिएको भारतीय पत्रकार आलोक प्रकाश पुतुलले बिबिसीमा लेखेका छन् । भारतको छत्तीसगढ पुलिसले दावी गर्ने अनुसार नोट्बंदीको कारण माओवादिहरुको ढाड सकिनेछ । भारतका माओवादीहरुको पुरै साम
Read Moreकात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई जेलमा हालिनेछ । अमरीकी च्यानल 'सीबीएस' सँगको साक्षात्कारमा बोल्दै ट्रम्पले आफ्नो कारबाही आपराधिक रेकर्ड भएका प्रवासीहरुमा के
Read Moreहालै मात्र अमेरिकाको राष्ट्र पति निर्वाचित भएका डोनाल्ड ट्रम्प खेल क्षेत्रमा पनि निकै चर्चित छन् । यसैबीच सबैभन्दा हट टेनिस स्टार मानिने अना इवानोविचलाई ट्रम्पले आफ्नो मनमुटुमा राखेको खबर अन्तर्राष्ट्रिय संचार माध्यमहरुले लेखेका छन् । ट्रम्पले इवानोविचलाई संसारकै सबैभन्दा राम्री महिला मानेका छन् । त
Read Moreकात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । भूकम्पको शक्तिशाली प्रभावकै कारण प्रभावित क्षेत्रहरुमा बिद्ध्युत र टेलीफोन सम्पर्क ठप्प बनेको छ । भूकम्प प्रभावित स्थानहरु सम्पर्क बिहिन बनेपछि सम्भावित घटनाको उद्दारमा कठिना
Read Moreकात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ । क्राइष्टचर्चदेखि करिब ९५ किलोमिटर दुरीमा रहेको स्थानमा भूकम्प गएको हो । क्राइष्टच
Read Moreकात्तिक २६, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । यसमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । सानो झिल्कोबाट सुरु भएको उक्त आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको
Read Moreकात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका हुन् । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै
Read More