विश्व |


न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प (थप विवरण आउन बाँकी)

Posted on November 13, 2016 | views : 1026 |

कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ । क्राइष्टचर्चदेखि करिब ९५ किलोमिटर दुरीमा रहेको स्थानमा भूकम्प गएको हो ।  क्राइष्टच

Read More

आगलागी परी भारतमा १५ जनाको मृत्यु

Posted on November 11, 2016 | views : 894 |

कात्तिक २६, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  यसमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । सानो झिल्कोबाट सुरु भएको उक्त आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको

Read More

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

Posted on November 09, 2016 | views : 1535 |

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।   डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका हुन् । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै

Read More

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाद्वारा आत्महत्या

Posted on November 05, 2016 | views : 5990 |

एजेन्सीको सहयोगमा | भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भारतको उत्तर प्रदेशकी एक स्वास्थ्यकर्मीले आफ्नो बलात्कारको भिडियो सामाजिक संजाल वाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी बताइएको छ । उत्तर प्रद

Read More

अमेरिकामा अलकायदाले आक्रमण गर्ने खतरा बढेपछी सुरक्षा व्यवस्था कडा

Posted on November 05, 2016 | views : 1844 |

कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ । आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण गर्नसक्ने सूचना प्राप्त भएको र त्यसको आधिकारिकताबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । न्यूयोर्क, टेक्सास र भर्जिनियामा सम्भावित आक्रमण

Read More

चिनियाँ सेनाद्वारा भारतको नहर निर्माणमा रोक !

Posted on November 04, 2016 | views : 3593 |

कात्तिक १९, एजेन्सी । चिनियाँ सेनाले भारत–चीन सीमा नजिकै भारतको एउटा परियोजना निर्माणमा हस्तक्षेप गरेको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय पक्षले निर्माण कार्य अघि बढाएको भन्दै चिनियाँ सेनाको टोलीले लद्दाख क्षेत्रमा भइरहेको नहर निर्माण योजनाको काम अघि बढाउन रोक लगाएको हो । भारतीय संचारमाध्यमका

Read More

अफगानिस्तानमा हवाई आक्रमण, दुई अमेरिकी सेना सहित तीस जनाको मृत्यु

Posted on November 03, 2016 | views : 888 |

कात्तिक १८, कुन्दुज (अफगानिस्तान) | अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु भएको छ ।  कुन्दुज क्षेत्र अफगानी तालिबानी समूहको आश्रयस्थलका रुपमा विद्रोहीले लामो समयदेखि प्रयोग गर्दै आएको क्षेत्र हो । तर केही समय

Read More

अमेरिकी राष्ट्रपतिले मनाए दिपावली, पहिलो पटक राष्ट्रसंघमा पनि मनाइयो

Posted on October 31, 2016 | views : 3590 |

कात्तिक १५, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नै निवास व्हाइट हाउसमा एक विशेष कार्यक्रमगरि दियो जलाएर दिपावली मनाएका छन् । ओबामाले दिपावली मनाएको कुरा व्ह्वाइट हाउसको आधिकारिक फेसबुक र ट्वीटर पेज जानकारी दिईएको हो । व्हाइट हाउसबाट जारी सन्देशमा लेखिएको छ कि, अमेरिका र विश्वभरमा उज्या

Read More

इटालीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको झट्का, मानिसहरु सडकमा

Posted on October 30, 2016 | views : 1834 |

कात्तिक १४, एजेन्सी । इटालीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक विभागका अनुसार यो २ दिनमा दोश्रो ठुलो भूकम्प हो । भूकम्पको क्षतिबारे विवरण आउन बाँकी रहेपनि भूकम्पको सामान्य झट्का युरोपका अधिकाँश देशमा अनुभव गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय सम

Read More

साउदी अरबद्वारा यमनमा हवाई हमला, ३० जना मारिए

Posted on October 30, 2016 | views : 7762 |

कात्तिक १४, काठमाडौँ | साउदी अरब नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा यमनमा ३० जना मारिएका छन् । घटनामा ४३ जना घाइते भएका छन् । हूथी विद्रोहीको नियन्त्रणमा रहेको पश्चिम बन्दरगाह होदेदाको क्षेत्रमा आक्रमण गरिएको हो । मारिनेमा धेरैजसो कैदी रहेको जनाइएको छ । यमनमा सन् २०१४ देखि हूथी विद्रोहीले सरकारव

Read More

अष्ट्रेलियामा भारतीय चालकलाई जिउँदै जलाइयो

Posted on October 28, 2016 | views : 3301 |

कात्तिक १२, काठमाडौं । अष्ट्रेलियामा भारतीयमूलका एक चालकलाई जिउँदै जलाइएको छ । अष्ट्रेलियाको ब्रिस्बन सहरमा रोकिराखेको बसमा रहेका चालकमाथि एक अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ फालेर आगो लगाएको त्यहाँका सुरक्षाकर्मीहरुले जनाएका छन् । बसमा रहेका ६ जना यात्री सुरक्षित रहेका छन् भने ११ जना घाइते भएका

Read More

चिनियाँ सामान वहिष्कार गरेपछि भारतलाई चीनको यस्तो चेतावनी

Posted on October 28, 2016 | views : 6113 |

कात्तिक १२, नयाँ दिल्ली । चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ । चीनले भारतमा चिनियाँ सामान वहिष्कार गरिने हो भने त्यसले भविष्यमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने चेतावनी दिएको हो । नयाँ दिल्लीस्थित चिनियाँ दुतावासका प्रवक्ता झी लियानले चि

Read More

दीर्घजिवी ६० बर्षिया ओराङगउटानको नाम गिनिज बूकमा

Posted on October 28, 2016 | views : 1352 |

कात्तिक १२, सिड्नी | अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेस बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ ।  हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा

Read More

सन् २०१६ देखिनै तेश्रो विश्वयुद् सुरु हुने ! नास्त्रेदमसको भविष्यबाणी र पछिल्लो अवस्था

Posted on October 26, 2016 | views : 8745 |

एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । सीरिया, टर्की र आईएसआईएसको त्रिकोणीय संघर्षमा फसेका पश्चिमी देशहरुले यही बर्षदेखिनै विश्वको तेश्रो तर सबैभन्दा खतरनाक महायुद्धको शुरूवात गर्

Read More

पाकिस्तानमा आतंकवादी आक्रमण हुँदा ५७ प्रहरीको मृत्यु

Posted on October 25, 2016 | views : 737 |

कात्तिक ९, क्वेटा | पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण हुँदा ५७ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  उक्त आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन् । करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्र

Read More

प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

Posted on October 24, 2016 | views : 1567 |

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् ।  सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकू

Read More

प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

Posted on October 24, 2016 | views : 261 |

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् ।  सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकू

Read More

प्रहरीसँगको दोहोरो भिडन्तमा १८ माओवादी मारिए

Posted on October 24, 2016 | views : 739 |

कात्तिक ८, काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिएका छन् ।  विशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माका अनुसार सोमबार बिहान ६ बजे कियासिर बेगानगी जंगलमा मुठभेड भएको हो ।  घटनास्थलबाट प्रहरीले भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरे

Read More

जापानमा बम विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते

Posted on October 23, 2016 | views : 970 |

कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।  जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान स

Read More

हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु

Posted on October 22, 2016 | views : 8476 |

कात्तिक ६, मस्को । रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ ।  शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हँुदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन् ।  दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबा

Read More

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

Posted on October 19, 2016 | views : 21509 |

कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ ।  प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मत्युदण्ड दिइएको हो । यद्यपी, उनलाई दिइएको मृत्युदण्डको किसिम कस्तो प्रकारको हो भनी स्पष्ट रुपमा दिइएक

Read More

हिटलर जन्मिएको घर भत्काउने तयारी हुँदै

Posted on October 18, 2016 | views : 2313 |

कात्तिक २, काठमाडौं । अस्ट्रिया सरकारले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर भत्काउने तयारी गरेको छ । अस्ट्रिया तथा जर्मनीको सीमा नजिक रहेको उक्त घर ‘ब्राउन एम इन’को  माथिल्लो तलामा हिटलरको परिवार भाडामा बसेका थिए । उक्त भवनमा हिटलरको जन्म सन् १८८९ अप्रिल २० भएको थियो ।  हिटलर जन्मेको घ

Read More

गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्काे सम्मेलन चीनमा हुने

Posted on October 17, 2016 | views : 1040 |

कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ ।  सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ । 

Read More

चीनद्वारा दुई जना मानवसहितको अन्तरिक्षयान प्रक्षेपण (भिडियो सहित)

Posted on October 17, 2016 | views : 1520 |

कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो । उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो । उनीहरु टिय

Read More