असोज १२, लसएन्जल्स | एजेन्सी | कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ । अभिय
Read Moreअसोज १२, सेरालियोन | एजेन्सी | सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्र्दभ जोड्दै उनले उक्त धारणा रा
Read Moreएजेन्सी | साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए । यो परि
Read Moreअसोज १२, हवाना | क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ । क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् ।
Read Moreअसोज ११, टोकियो | एजेन्सी | जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
Read Moreअसोज ११, न्युयोर्क | एजेन्सी | मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ । करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ । मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि र
Read Moreअसोज ११, काठमाडौं | अडानी समूहका अध्यक्ष गौतम अडानीको ले एकैदिन गुमाए ६.९१ अर्ब डलर गुमाएका छन् । शेयर बजारमा आएको गिरावटका कारण अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्। उनलाई ठूलो झट्का लागेको छ। ब्लुमबर्ग बिलियन
Read Moreअसोज ११, पेरिस | इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्ुमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन्
Read Moreअसोज १०, एजेन्सी | पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लन्डनमा पाकिस्तानी नागरिकले कफी सपमा देखेपछि उनी स्तब्ध भए। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्री विरुद्ध नारा लगाएको देख्न सकिन्छ । यति मात्र होइन, कतिपयले मरियम लाई ‘चोर’भनेर पनि सम्बोधन गरेका छ
Read Moreएजेन्सी | चिनियाँ राष्ट्रपति सी चिनफिङ उज्बेकिस्तानको भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । राष्ट्रपति सी कहाँ छन् भन्ने विषयमा चिनियाँ मिडियाले समेत कुनै खबर लेखेका छैनन् । त्यसैले सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिन थालेका छन् । सी राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हाल्ने तयारीमा
Read Moreअसोज १०, इस्लामाबाद | एजेन्सी | दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो । ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार&nbs
Read Moreअसोज १०, मनिला | एजेन्सी | फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ । बुलाक
Read Moreअसोज १०, न्युयोर्क । एजेन्सी । अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने,
Read Moreअसोज १०, ढाका | एजेन्सी | बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । ‘अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका छन्’, एक स्थानीय प्रहरी अधिकारीको भनाइ उल
Read Moreअसोज १०, किभ । एजेन्सी । क्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् । आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् ।
Read Moreअसोज ९, काठमाडौं | कतार एयरवेजले सातौंपटक ‘एयरलाइन अफ द इयर अवार्ड’ जितेको छ। एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ। सन् २०२२ मा एयरलाइन्सले आफ्नो २५औं वार्षिकोत्सव मनाइरहेका बेला अन्तर्राष्ट्रिय
Read Moreअसोज ९, राेम | इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्
Read Moreअसोज ९, तेहरान | एजेन्सी | एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनका
Read Moreअसोज ९, काठमाडौं | एजेन्सी | युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर भएको विवादको फाइदा भने खाडी मुलुक कतारलाई पुगेको छ। फ्रान्सको ऊर्जा कम्पनी टोटल इनर्जीजले शनिबार कतारमा प्राकृतिक ग्याससँग सम्बन्धित एक परियोजनामा करिब १ अर्ब ५० करोड डलर लगानी गर्ने सम्झौता गरेको छ। समाचार एजेन्सी एएफप
Read Moreअसोज ९, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन
Read Moreअसोज ९, मेक्सिको सिटी । एजेन्सी । उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको
Read Moreअसोज ८, मस्को | रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानून प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ । रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ । पछ
Read Moreअसोज ८, थिम्पु | झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् । प्रा
Read Moreअसोज ८, किभ | रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीलाई भनिन् ।&nb
Read More