विश्व |


गाजा आक्रममा इजरायलले एआईको प्रयोग गरेको खुलासा

Posted on April 12, 2024 | views : 266 |

चैत ३०, काठमाडौँ । इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ। एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा सञ्चालित पत्रिकामा प्रकाशित भ

Read More

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

Posted on April 12, 2024 | views : 235 |

चैत ३०, रियाद | संसारभर धेरै गगनचुम्बी भवनहरू छन्।  तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि द

Read More

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

Posted on April 12, 2024 | views : 370 |

चित ३०, न्युयोर्क | अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् । त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ । लस एन्जलस टाइम्सका अनुसार

Read More

रूसले गर्‍यो अन्तरिक्षमा रकेट प्रक्षेपण, तेस्रो प्रयासमा भयो सफल

Posted on April 12, 2024 | views : 161 |

चैत ३०, मस्को | रुसले पहिलो पटक आफ्नो अंगारा– ए ५ अन्तरिक्ष रकेटको परीक्षण गरेको छ ।  यो परीक्षण प्रक्षेपण सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट गरिएको थियो। यसअघि मंगलबार र बुधबार दुवै अंगारा रकेटको प्रक्षेपण अन्तिम क्षणमा रद्द गरिएको थियो । वास्तवमा, रकेट परीक्षण प्रक्षेपण प्रेसराइजेशन प्रणा

Read More

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

Posted on April 11, 2024 | views : 196 |

चैत २९, काठमाडौँ । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ । भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन डलर ऋण लिएर नतिरेको आरोपमा ६७ बर्षिय ट्रुङ मी लानलाई अदालतले मृत्

Read More

क्रिकेटर हार्दिक र क्रुनाललाई सौतेनी भाईले ठगेपछि...

Posted on April 11, 2024 | views : 250 |

चैत २९, काठमाडौँ । भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेनी भाईले ठगि गरेको घटना बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगि गरेको आरोपमा पक्राउ गरेको छ । वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैया डाइभर्ट गरे

Read More

इजरायली आक्रमणमा हमास प्रमुखका तीन छोराको मृत्यु

Posted on April 11, 2024 | views : 197 |

चैत २९, गाजा | उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराको मृत्यु भएको छ । इजरायलले मुस्लिमहरूको ईद अल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजनाको मृत्यु भएको हो । अल जजीरा अरबीसँगको एक अन्तर्वार्तामा हानियाले बुधबार आफ्ना छोराछोरी हाजेम, आमिर र मो

Read More

दिल्ली सरकारका मन्त्रीले छोडे मन्त्री पद र आप पार्टी

Posted on April 10, 2024 | views : 264 |

चैत २८, काठमाडौँ । भारतको दिल्ली सरकारका समाज कल्याणमन्त्री राजकुमार आनन्दले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् ।  राजीनामा दिदै आनन्दले भ्रष्टाचार विरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएकोमा आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् ।  साथै उन

Read More

इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

Posted on April 10, 2024 | views : 323 |

चैत २८,  काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् । इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो ब

Read More

उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

Posted on April 10, 2024 | views : 292 |

चैत २८, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् । मंगलबार दिल्ली उच्च अदालतले अरविन

Read More

सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री

Posted on April 10, 2024 | views : 153 |

चैत २८, लन्डन | आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन ।  केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र

Read More

केजरीवाललाई उच्च अदालतले दिएन राहत

Posted on April 09, 2024 | views : 287 |

चैत २७, काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।  मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुन

Read More

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

Posted on April 09, 2024 | views : 505 |

चैत २७, वासिंगटन डिसी | अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।  यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ। साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मि

Read More

आकाशमा उडिरहेको विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएपछि..

Posted on April 08, 2024 | views : 330 |

चैत २६, न्यूयोर्क । आकाशमा उडिरहेको समयमा साउथवेष्ट एयरलाइन्सको विमानको इन्जिन कभर खसेको छ । आइतबार ह्यूष्टनतर्फ गइरहेको बोइङ ७३७–८०० विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएको थियो । यो घटनापछि विमानलाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित रूपमा अवतरण गरिएको अमेरिकाको संघीय उड्डयन

Read More

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु

Posted on April 08, 2024 | views : 300 |

चैत २६, काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको बताइएको छ ।  बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो ।  स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्त

Read More

श्रीमतीले दुर्ब्याबहार गरेको भन्दै हत्या, शवलाइ पारे २ सय टुक्रा

Posted on April 08, 2024 | views : 252 |

चैत २६, लन्डन | बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् ।  श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार (गत ५ अप्रिल) अदालतमा उ

Read More

नयाँ निर्वाचन भए पछि कुवेतका प्रधानमन्त्रीले दिए पदबाट राजिनामा

Posted on April 08, 2024 | views : 210 |

चैत २६, कुवेत सिटी | कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् ।  उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ ।  गत बिहीबार नयाँ संसदको निर्वाचन भए पछि उनले यो राजीनामा दि

Read More

मस्क भन्दा मार्क जुकरबर्ग भए धनी, तेस्राे स्थानमा जुकरबर्ग हुदाँ चाैथाेंमा मस्क

Posted on April 07, 2024 | views : 229 |

चैत २५, न्युयोर्क | फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो । ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार एलन मस्क १८१ बिलियन कुल सम्पत्तिको साथ विश्वका धनी व्

Read More

अब गुगल सर्च गर्दा पैसा लाग्न सक्ने

Posted on April 07, 2024 | views : 210 |

चैत २५, काठमाडौं | गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो।  यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान खोज्छन्। यसका लागि उनीहरुले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन ।  यही कारणले गर्दा गुगल मानव जीवनको महत्

Read More

मेक्सिकोले ताेडयाे इक्वेडरसँग कुटनीतिक सबन्ध

Posted on April 06, 2024 | views : 174 |

चैत २४, मेक्सिको सिटी | मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोडने भएको छ ।  मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् ।  शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक स

Read More

अस्पतालबाट बच्चा चोर्ने भारतीय गिरोह पक्राउ, तीन नवजात शिशुको उद्दार

Posted on April 06, 2024 | views : 208 |

चैत २४, नयाँदिल्ली | भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ ।  अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो । तीमध्ये दुई जना बालक छ

Read More

सिडनी एअरपोर्टमा कपमा पिशाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना

Posted on April 06, 2024 | views : 324 |

चैत २४, सिड्नी | एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ ।  आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो । ‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीह

Read More

इरान र इजरायलबीच तनाव, युद्धको संकेत

Posted on April 06, 2024 | views : 277 |

चैत २४, काठमाडौँ | इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस वि

Read More

यी हुन विश्वको सबैभन्दा कान्छी अर्बपति, १९ बर्षियाकाे सम्पति थाहा पाउनुहाेस्

Posted on April 06, 2024 | views : 203 |

चैत २४, न्युयोर्क | फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ ।  यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३

Read More