विश्व |


इरानी सैनिक कमाण्डर मारिएपछि खाडी क्षेत्रमा थप तनावको आशंका

Posted on January 04, 2020 | views : 1562 |

मोहिनी मिश्र रिसाल | पुष १९, (रासस/सिन्ह्वा/एएफपी) | इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको कारबाहीमा उनी मारिएपछि अमेरिका र इरानबीचको पछिल्लो तनाव झनै चर्किने देखिएको छ । शुक्र

Read More

सिरिया युद्ध : नौ वर्षमा तीन लाख ८० हजारको मृत्यु

Posted on January 04, 2020 | views : 378 |

पुष १९, काठमाडौँ (रासस/एएफपी) | सिरियामा नौ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार पुगेको र तीमध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको युद्ध अनुगमनकारी सिरियाली मानवअधिकारवादी समूहले शनिबार सार्वजनिक नयाँ तथ्याङ्कमा उल्लेख गरेको छ ।‘सिरियन अब्जरभेटरी फर ह्युमन राइ

Read More

इराक आक्रमणः नेटोद्वारा इराकमा तालिम अभियान स्थगित

Posted on January 04, 2020 | views : 345 |

पुष १९, काठमाडौँ (रासस/एएफपी) | उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ । अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत व

Read More

वायु सेना विमान दुर्घटनामा परि चार जनाको मृत्यु

Posted on January 03, 2020 | views : 796 |

पुस १८, एजेन्सी | श्रीलंकामा वायु सेना विमान दुर्घटना भएको छ | पहाडी इलाका हापुतेलमा भएको विमान दुर्घटनामा परि चार सैनिकको मृत्यु भएको हो | चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो | श्रीलंकाका सैनिक अधिकारीका अनुसार विम

Read More

२०२१ भित्र चन्द्र्यान-३ प्रक्षेपणका लागि यस्तो तयारी गर्दै भारत

Posted on January 02, 2020 | views : 622 |

पुस १७, एजेन्सी | भारतले २०२१ सम्म चन्द्रयान-३ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ | चन्द्र्यान २ को परिक्षण असफल भएपछि बुधबार भारतको स्पेस एजेन्सीका अध्यक्ष के सिभनले मानवरहित चन्द्रयान-३ को काम सहज रूपमा अघि बढेको बताएका हुन् | भारतले चन्द्र्यान ३ लाई २०२० भित्रै पठाउने गरी तयारी गरिरहेको छ तर २०२१ स

Read More

ताइवानमा सैनिक हेलिकप्टर दुर्घटनामा प्रधान सेनापतिसहित ८ जनाको मृत्यु

Posted on January 02, 2020 | views : 912 |

पुस १७, एजेन्सी | बिहान ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको  | वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ | उनी उत्तरपूर्वी क्षेत्रमा रहे

Read More

सैनिक हेलिकप्टर आकस्मिक अवतरण, प्रधान सेनापति बेपत्ता

Posted on January 02, 2020 | views : 1432 |

पुस १७, एजेन्सी | ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा  प्रधान सेनापति बेपत्ता भएका छन् |  प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ | उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरू

Read More

अमेरिकी दुतावासमा आक्रमण भएपछि ट्रम्पले दिए यस्तो चेतावनी

Posted on January 01, 2020 | views : 721 |

पुस १६, एजेन्सी | इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फोन गरेर घटनाप्रति आपत्ति जनाएका हुन् ।  

Read More

सन् २०१९ मा सर्वाधिक गुगलमा खोजिएका बिषयहरु के-के छन् ?

Posted on January 01, 2020 | views : 210 |

पुस १६, एजेन्सी | सन् २०१९ मा गुगलमा सर्वाधिक खोजी गरिएका विषयहरुको सूची सर्च इन्जिन गुगलले सार्वजनिक गरेको  | गुगलमा सर्च गरिएका विभिन्न विधाका शीर्षकहरुलाई गुगलले ग्लोबल लिष्ट अफ टप ट्रेण्डिङ सर्चमा राखेको छ | यो बर्षमा भारत भर्सेज दक्षिण अफ्रिका भन्ने विषय विश्वभर गुगलमा  धेरै खोजी गरिए

Read More

भीरबाट २ सय फिट खसेर पनि बाँचिन् यी महिला, हेलिकप्टर मार्फत उद्दार

Posted on December 30, 2019 | views : 593 |

पुस १४, एजेन्सी | अमेरिकाको दक्षिणी क्यालिफोनियामा एक महिला भीरबाट २ सय फिट तल खसेर पनी बाँचेकी छन् | गत शुक्रबार  बिहान ३० वर्ष आसपासकी भनेकी ती महिला लस एन्जलिस काउन्टीको रान्चो पालोस भर्डेसमा रहेको गोरेटो बाटोमा हिँडिरहेको बेलामा भीरबाट तल खसेर लड़ेंकी थिइन् | बिहान ८ बजेतिर स्थानीयहरुले उनल

Read More

चन्द्रमामा अन्त्येष्टि गरिने संसारकै पहिलो व्यक्ति यी हुन्, कसरी सम्भव भयो ?

Posted on December 29, 2019 | views : 750 |

पुस २३, एजेन्सी | आज संसार सूचना र प्रविधिकै कारण विकासको चरमचुलीमा पुग्न सफल भएको छ | बैज्ञानिक आविष्कारले गर्दा मानिस आज पृथ्वीमा मात्र सिमित भएर बसेको छैन, अन्य ग्रह उपग्रहमा समेत पुगिसकेको छ | जुन बिज्ञान र प्रविधिले सम्भव भएको हो | त्यो प्रविधिको विकास गर्ने क्षेय केवल बैज्ञानिक हरुमा मात्र जान

Read More

अमेरिकाको न्युयोर्कमा ५ जना माथि चक्कु प्रहार, आक्रमणकारी फरार

Posted on December 29, 2019 | views : 523 |

पुस १३, एजेन्सी | अमेरिकाको  न्युयोर्क मोन्सेमा चक्कु प्रहारबाट पाँच जना घाइते भएका छन् | यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै शनिबार राति 'हासिडिक रब्बी' जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको हो | चक्कु प्रहार गरेर आक्रमणकारी भने फरार रहेका थिए | यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं

Read More

संसारमा सबैभन्दा बढी पानी नपिइकन बाँच्ने जीव कुन हो ?

Posted on December 28, 2019 | views : 1316 |

पुस १२ एजेन्सी | मरु भूमिको जहाज भनेर चिनिने उँट सबैभन्दा धेरै समय सम्म पानि नपिई बाच्न सक्छ भन्ने कुरा सबैले सुनेकै छौं | कुनै एउटा उँटले सामान्यतया एक हप्ता दिन सम्म पनि पानि नखाएर बाच्न सक्छ | तर एउटा नयाँ रहस्य पत्ता लागेको छ | हाम्रै वरिपरी रहेको जीव नै उँट भन्दा धेरै लामो समय सम्म पानि नै नपिई

Read More

मोदीले २ लाख ४५ हजारको चस्मा लगाएर पनि ग्रहण नदेखे पछि,भन्छन् ...

Posted on December 27, 2019 | views : 781 |

पुस ११, एजेन्सी | बिहिबार लागेको सुर्य ग्रहण नेपाल लगाएत बिभिन्न ठाउँबाट देखिएको थियो | नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा उक्त खण्डग्रास समाप्त भएको पंचांग समितिले जनाएको छ | त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सूर्यग्रहण हेरको तस्बिर पोष्ट गर्दै 

Read More

एयर इन्डियाले सरकारी निकायलाई उधारो टिकट दिन छोड्यो

Posted on December 27, 2019 | views : 529 |

पुस ११, एजेन्सी | भारतको राष्ट्रिय ध्वजाबाहक जहाजले लामो समयदेखिको बक्यौता नतिरेको भन्दै आफ्नो देशका सरकारी निकायलाई उधारो टिकट दिन छोडेको छ | भारतीय संचार माध्यमका अनुसार अर्बौ घाटामा रहेको एयरलाइन्समा धेरै सरकारी निकायहरूले १० लाख भारुभन्दा बढी उधारो राखेका छन् | सरकारी निकायको उधारोमात्र २ अर्ब ६

Read More

९८ यात्रु बोकेको विमान दुर्घटना, १४ जनाको मृत्यु

Posted on December 27, 2019 | views : 821 |

पुस ११, एजेन्सी  | कजाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ | शुक्रबार बिहान बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा दुर्घटना भएको हो |  अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारिह्र्रुले बताएका बताएका छन् | केहीको  जिवितै

Read More

भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेनाको मृत्यु

Posted on December 26, 2019 | views : 695 |

पुस १० एजेन्सी | भारतीय सेना र पाकिस्तानी सेना बिच  गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ | बिहीबार  भारत र पाकिस्तान बीच गोलाबारी हुँदा पाकिस्तानी सेना र तीन भारतीय सेनाको मृत्यु भएको पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरले बताएका छन् | पाकिस्तानी सेनाले भारतीय पोष्ट

Read More

अमेरिकाले राख्यो पाकिस्तानलाई कालोसूचीमा, पाकिस्तानले दियो यस्तो चुनौती

Posted on December 25, 2019 | views : 853 |

पुस ९, काठमाडौं | अमेरिकाले पाकिस्तानलाई कालो सूचिमा राखेको छ | पाकिस्तान सहित ९ देश अमेरिकाको बार्षिक सुचिमा दोश्रो पटक कालो सुचिमा परेका छन् | कालो सुचिमा परेका देशलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्छ | जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालो सुचिमा राख्ने गरेको छ, पाकिस्ता

Read More

क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारको डुबेर मृत्यु

Posted on December 25, 2019 | views : 799 |

पुस ९, एजेन्सी | क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवार का तीनजना सदस्यको डुबेर मृत्यु भएको छ | रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए | जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पान

Read More

यसरी फस्यो आकाशे पुलमुनी हवाईजहाज

Posted on December 25, 2019 | views : 1575 |

पुस ९, एजेन्सी | थोरै मात्रामा देख्न पाइन्छन यस्ता घटनाहरु जहाँ आकाशे पुल मुनि हवाई जहाज फसेको छ | भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको हो |  एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेक

Read More

संसारमै नभएको मुलुक ‘वकान्डा’सँग अमेरिकाको व्यापारिक सम्बन्ध, यस्तो छ रहस्य

Posted on December 24, 2019 | views : 834 |

पुस ८, एजेन्सी | संसारमै भौगोलिक अस्तित्व नरहेको मुलुक ‘वकान्डा’सँग अमेरिकाले व्यापारिक सम्बन्धबारे नीतिगत निर्णय गरेको छ | अमेरिकाको कृषि विभागले वकान्डालाई एक मुक्त व्यापार भागिदार देशका रुपमा सूचीबद्ध गरेको हो | तर वकान्डा नाम गरेको देश भौगोलिक रुपमा संसारमै छैन | फिल्म निर्माण कम्पनी डिज्नी मार

Read More

साउदीमा पत्रकार जमाल खशोग्गीको हत्या गर्ने ५ जनालाई मृत्युदण्ड

Posted on December 23, 2019 | views : 998 |

पुस ७, एजेन्सी | साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ,भने तिन जनालाई जेल सजाए सुनाएको छ | सरकारको कटु आलोचक रहेका ति पत्रकारलाई गत वर्ष इस्तानबुलमा रहेको साउदी कन्सुलेटको कार्यालयमा साउदी एजेन्टहरुको एक टोलीले हत्या गरेको थियो | जस

Read More

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

Posted on December 23, 2019 | views : 684 |

पुस ७, (रासस/एएफपी) ।  नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।   उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन

Read More

कसरी भयो अमेरिकामा यस्तो भयानक सडक दुर्घटना ? ६९ गाडी एकै थुप्रोमा !

Posted on December 23, 2019 | views : 890 |

पुस ७, एजेन्सी | अमेरिकामा एक भयानक दुर्घटना भएको छ | भर्जिनियामा आइबार बिहान भएको उक्त सडक दुर्घटनामा  ७० वटा गाडी एकै थुप्रो भएका छन्  | बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया पुलिसले जानकारी दिएको छ | दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बत

Read More