विश्व |


अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

Posted on February 19, 2019 | views : 308 |

फागुन ७, शिकागो (रासस/सिन्ह्वा) | अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।  सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  मिचिगन राज्यको उत्तरी

Read More

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

Posted on February 19, 2019 | views : 360 |

फागुन ७, काठमाडौँ | मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी,

Read More

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

Posted on February 19, 2019 | views : 378 |

फागुन ७, शिकागो | अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।  सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्

Read More

भ्रष्टाचारको अभियोग लागेका माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

Posted on February 19, 2019 | views : 267 |

माघ ७, माल्दिभ्स । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ ।  सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुनुवाइमा न

Read More

भेनेजुएलाले युरोपेली सांसदहरुलाई देश निकाला गर्यो

Posted on February 18, 2019 | views : 434 |

फागुन ६, काराकास | भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम “अविवेकी” रहेको बताउनुभएको छ ।  युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोली नेता एवं स्पेनक

Read More

अस्ट्रेलियाको राजनीतिक दल र संसदको कम्प्युटर ह्याक भयो

Posted on February 18, 2019 | views : 297 |

फागुन ६, सिड्नी (रासस/एएफपी) | अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ ।  प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भए

Read More

उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

Posted on February 18, 2019 | views : 279 |

फागुन ६, मैमाना (रासस/सिन्ह्वा) | अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ ।  सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीम

Read More

पाकिस्तान पुगेका साउदी युवराज सलमानद्वारा २० अर्ब डलरको सम्झौता

Posted on February 18, 2019 | views : 533 |

फागुन ६, काठमाडौं । दुई दिवसीय पाकिस्तान भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो । सलमानले पाकिस्तानलाई दिन

Read More

सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका

Posted on February 16, 2019 | views : 505 |

फागुन ४, हरारे | जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।  दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरुले बताएका छन् ।  स्थानीय सरकारका सार्वजनिक सेवा सम्वन्धी मन्त्री जुली म

Read More

विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

Posted on February 16, 2019 | views : 476 |

जीवन भण्डारी | फागुन ४, काठमाण्डौ | विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक

Read More

नाइजेरियामा चुनावको पूर्वसन्ध्यामा ६६ जनाको हत्या

Posted on February 16, 2019 | views : 438 |

फागुन ४, अबुजा | राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ ।  अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् ।  राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्

Read More

साउदीका युवराज चीन पनि आउने

Posted on February 16, 2019 | views : 452 |

फागुन ४, बेइजिङ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एसियाली देशहरुको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्नुहुनेभएको छ ।  उहाँले यही फेब्रुअरी २१ देखि २२ तारिख सम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त

Read More

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ: भारतीय प्रधानमन्त्री

Posted on February 15, 2019 | views : 670 |

फागुन ३, नयाँ दिल्ली | भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ ।  भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको ब

Read More

काश्मिर आक्रमणमा ३७ को मृत्यु

Posted on February 15, 2019 | views : 605 |

फागुन ३, नयाँ दिल्ली | भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो ।  श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ स

Read More

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

Posted on February 15, 2019 | views : 267 |

फागुन ३, वासिङटन | अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ ।  मध्यपूर्वको सुरक्षार्थ वार्सामा भइरहेको सम्मेलनका अवसरमा पो

Read More

डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर

Posted on February 15, 2019 | views : 316 |

फागुन २, वासिङ्टन । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ ।  अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो

Read More

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

Posted on February 12, 2019 | views : 519 |

माघ २९, नयाँ दिल्ली | दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।  करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४:३० बजे सो आगलागी

Read More

साउदी अरबका युवराज सलमान पाकिस्तान आउने

Posted on February 12, 2019 | views : 508 |

माघ २९, इस्लामावाद । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।  दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् ।  पाकिस्तानका लागि साउदी अरबका राजदू

Read More

श्रीपञ्चमीको प्रसाद खाँदा ४० बिद्यार्थी बिरामी

Posted on February 11, 2019 | views : 457 |

माघ माघ,  झारखण्ड | भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् ।  पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।  झारखण

Read More

तीन दशकदेखि भूमिगत भएका साहित्यकार रुस्दी भन्छन्- अब म लुक्न चाहन्न

Posted on February 11, 2019 | views : 464 |

माघ २८, पेरिस | इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ । “म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो ।  यी उपन

Read More

सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु

Posted on February 11, 2019 | views : 409 |

माघ २८, मङ्गोलिया । मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।  यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

Read More

विश्वमै सबैभन्दा धेरै बाँचेकी महिलाको मृत्यु, मर्नुअघि खोलीन यस्तो रहस्य !

Posted on February 11, 2019 | views : 642 |

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी रुसकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ । आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्

Read More

जन्ती नाच्दा एक्कासि भाँच्चियो पुल, बेहुलासहित १५ जना नालीमा खसे

Posted on February 11, 2019 | views : 471 |

माघ २८ । विवाहमा जन्ती खुबै नाच्छन् । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् । तर शनिबार राती जन्तीको यही नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् । जसमा दुई बालक घाइते भएका छन् । घटना साढे ९ बजेको हो । बेहुलालगा

Read More

दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा

Posted on February 10, 2019 | views : 386 |

माघ २७, सोल, दक्षिण कोरिया (रासस/एएफपी) | दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ ।  लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त निर्णय लिएको हो । दक्षिण कोरियाले सेनाको खर्चबारे

Read More