विश्व |


इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का

Posted on December 04, 2019 | views : 751 |

मंसिर १८, एजेन्सी | इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ | इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ |

Read More

अन्तरिक्षमा पनि होटल संचालन,के-के छन् सुविधा ?

Posted on December 04, 2019 | views : 800 |

मंसिर १८,एजेन्सी | सूचना प्रविधिको विकास संगै मानिसले अन्तरिक्षमा पाईलामात्र टेकेको छैन बस्ति पनि बसालिसकेको छ | त्यस्तै पर्यटनलाई अन्तरिक्षमा उनीहरुको आगमनलाई बढवा दिन धेरै कम्पनीहरूले होटल निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन् | यी होटेलहरुमा पर्यटकहरुका लागि सुविधाजनक कोठाहरु समेत रहेको जनाइएको

Read More

भारतीय चन्द्रयान–टुको भग्नावशेष फेला

Posted on December 03, 2019 | views : 1471 |

मंसिर १७, एजेन्सी | भारतको चन्द्रयान–टुको भग्नावशेष भेटेको नासाले बताएको छ | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार विक्रम कुन ठाउँमा खस्यो र कसरी त्यसका भग्नावशेषहरु छरिएका छन् भनेर हेर्न सकिन्छ | सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित समयभन्दा केही बेरअघि मात्रै

Read More

अमेरिकामा बिमान दुर्घटना हुदाँ ९ जनाको मृत्यु

Posted on December 01, 2019 | views : 1360 |

मङ्सिर १५,एजेन्सी | संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ | स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् । मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् । एकल इन्ज

Read More

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई ५० लाख अमेरिकी डलर जरिवाना सहित ५ बर्ष जेल सजाय

Posted on November 29, 2019 | views : 1276 |

मंसिर १३, एजेन्सी | माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई ५० लाख अमेरिकी डलर बराबरको जरिवाना र  पाँच वर्षको जेल सजाय सुनाइएको सन्चार माध्यमहरुले जनाएका छन् | न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो | १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको

Read More

बलात्कारपछि जिउँदै जलाएर २७ वर्षे युवती प्रियंकाको हत्या

Posted on November 29, 2019 | views : 2020 |

मंसिर १३,एजेन्सी | भारतमा २७ बर्षिय एक युवतीको बलात्कार पछि ज्युदै जलाएर हत्या गरिएको छ | प्रियंका रेड्डीको स्कुटर पंक्चर भएको अवस्थामा उनीमाथि बलात्कार गरेर हत्या गरिएको हो | तेलुगु मिडियाको अनुसार उनि जागिर गर्थिन स्कुटीलाई टोंडुपल्ली टोल प्लाजा नजिकै पार्क गरेर ट्याक्सी चढेर काममा जाने गर्थिन् |&

Read More

अफगानिस्तानमा आक्रमण, पन्ध्र सर्वसाधारणको मृत्यु

Posted on November 28, 2019 | views : 1156 |

मङ्सिर १२, एजेन्सी | उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  स्थानीय समय अनुसार बुधबार अपराह्न ५ बजे तालिबान लडाकू समूहले बिछ्याएको बारुदी सुरु

Read More

भूकम्पमा हजुरआमाले आफू मरेर पनि नातीलाई काखमा लुकाएर बचाइन्

Posted on November 27, 2019 | views : 1389 |

मङ्सिर ११, एजेन्सी | अल्बानियामा मंगलबार गएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ | राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो |  स्थानीय संचारमाध्यमका अनुसार करिब ६ सय जनाको अस्पतालमा उपचार भइरहेको छ | तर एक  वृद्ध महिलाले आफु मरेर प

Read More

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्ने खतरा,संसारकै धनी व्यक्ति बर्नार्ड बन्ने लाइनमा

Posted on November 26, 2019 | views : 1527 |

मंसिर १०, एजेन्सी | जेफ बेजोस र बिल गेट्स संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ | लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो | एलभीएमएचका संस्थापक अध्यक्ष एवं कार्यकारी बर्नार्ड अर्नल्टको सम्पत्ति अब १०६ बिलियन डलर (करिब १२१ खर्ब रुपैयाँ) म

Read More

कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेपछि..

Posted on November 25, 2019 | views : 1419 |

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतमा कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेका छन् | पश्चिम बंगाल राज्यका भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्षलाई कुटपिट गरिएको छ | करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको अवस्थामा चुनाव उठेका उपाध्यक्ष जोय प्रकाश मजुमदरलाई एक मतदान केन्द्रनजिकै

Read More

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित

Posted on November 24, 2019 | views : 1216 |

मंसिर ८, एजेन्सी । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ | देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए ।  भूकम्पका कारण कति जनाको म

Read More

बेइजिङमा राष्ट्रपति सि र आइएमएफका प्रवन्ध निर्देशकबीच भेट

Posted on November 22, 2019 | views : 1184 |

मंसिर ६,एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।  हाल चीन भ्रमणमा रहेका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ । 

Read More

राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा

Posted on November 22, 2019 | views : 1117 |

मंसिर ६, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गर्नुभएको बताइएको छ । अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दि

Read More

श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन

Posted on November 20, 2019 | views : 1433 |

मङ्सिर ४, कोलम्बो, श्रीलङ्का (रासस/एएनआई) | श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।  श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २

Read More

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना हुदाँ दुई अमेरिकी सैनिकको मृत्यु

Posted on November 20, 2019 | views : 1106 |

मंसिर ४, एजेन्सी | अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा परि दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ | दुर्घटनाबारे अनुसन्धानका भइरहेको जनाइएको छ | अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको  यस  हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन्

Read More

पाकिस्तानले गर्यो क्षेप्यास्त्रको सफल परीक्षण

Posted on November 19, 2019 | views : 1573 |

एजेन्सी | पाकिस्तानले क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ | यो क्षेप्यास्त्रले ६५० किलोमिटर टाढासम्म लक्ष्यमाथि प्रहार गर्न सक्नेछ | जसबाट भारतका कयौँ सहरमाथि पाकिस्तानले आक्रमण गर्न सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् | पाकिस्तानी सेनाको मिडिया विङ्ग इन्टर–सर्विसेस पब्लिक रिलेशन्स (आईएसपीआर)

Read More

पाकिस्तानमा दुई जना भारतीय नागरिक पक्राउ, आतंकवादी आक्रमण गर्न भारतले पठाएको आरोप

Posted on November 19, 2019 | views : 966 |

मङ्सिर ३, एजेन्सी | अबैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको भन्दै पाकिस्तानी अधिकारीले सोमबार दुई भारतीय नागरिकलाई गिरफ्तार गरेका छन् | गिरफ्तार पर्नेमा भारतीयहरुको नाम प्रशान्त (मध्य–प्रदेश निवासी) र दारीलाल (तेलंगाना) बताइएको छ  | जियो न्युजका अनुसार दुवै भारतीय नागरिकलाइ पञ्जाब प्रान्तको बहावल

Read More

फेरि बने बिल गेट्स संसारकै धनी व्यक्ति

Posted on November 18, 2019 | views : 1357 |

मंसिर २, एजेन्सी | बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका बनेका छन् | उनी माइक्रोसफ्ट कम्पनीका संस्थापक पनि हुन् | ६४ बर्षिय गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ | सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् | सन् २०१७ मा गेट्सलाई उ

Read More

विमानभित्रै पोर्न फिल्म सुटिङ गरिन यी नायिकाले

Posted on November 17, 2019 | views : 6331 |

एजेन्सी | ब्रिटेनको मिडल्याण्ड एयर म्युजियममा केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् | उनीहरुले विमानलाई एक दिनका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेर भाडामा लिएका थिए | मिडल्याण्ड एयर म्युजियममा सर्वसाधारण र बालबालिकाको उ

Read More

पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको भारतीय विदेशमन्त्रीको टिप्पणी

Posted on November 15, 2019 | views : 1019 |

कार्तिक २९, एजेन्सी | छिमेकि देश भारतका  विदेशमन्त्री एस जयशंकरले  पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको तर्क गरेका छन् | भारत माथि दबाव बनाउन आफ्नो जमिनमा तंकवादीहरुलाई समर्थन दिएको आरोप लगाएका छन् | अब यसको जवाफ पाकिस्तानले दिनुपर्ने उनको दाबि छ | उनले सन् १९७२ मा सिमलामा भएको सम्झौताबाट

Read More

भारतको सर्वोच्च अदालतद्वारा रफाल लडाकू विमानबारे पुनर्विचार अस्वीकार

Posted on November 14, 2019 | views : 1101 |

कार्तिक २८, एजेन्सी | छिमेकि देश भारतको सर्वोच्च अदालतले रफाल लडाकू विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पुनर्विचारको लागि परेका सबै आवेदन खारेजगरेको छ | विपक्षी काँग्रेसले मोदी सरकारले भ्रष्टाचार लगाएको थियो | यस अघि सर्वोच्च अदालतले सो प्रकरणमा कुनै भ्रष्टाचार नभएको जनाएको थियो |  सो फैसला पुन

Read More

भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी ‘भारतको फोहोर अमेरिकामा आइरहेको छ’

Posted on November 14, 2019 | views : 1823 |

कार्तिक २८, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको फोहोर अमेरिकामा आइरहेको बताएका छन् | उनले पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् | भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेकोले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । इकोनोमिक

Read More

अवकाश प्राप्त मेजर जनरलले अदालतभित्रै गोली चलाएर गरे वकिलसहित दुईको हत्या

Posted on November 13, 2019 | views : 2491 |

कार्तिक २७, एजेन्सी |  थाइल्याण्डको अदालत परिसर भित्र मंगलबार पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि गोली चलाएका छन् | उनले चलाएको गोलीबाट चर्चित वकिल र  एक जना उनका सहयोगीको मृत्यु भएको छ | घटनामा अन्य दुई घाइते भएका छन् | मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका

Read More

चीनमा ६८ सेकेन्डमै खरिद भयो १ अर्ब डलरको सामान !

Posted on November 11, 2019 | views : 1406 |

कार्तिक २५, एजेन्सी | सोमबार चिनमा १ अर्ब अमेरिकी डलरको सामान खरिद भएको छ | विश्वकै सर्वाधिक ठूलो २४–घण्टे अलिबाबा कम्पनीको सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए | बर्षमा एक दिन  (सिङ्गल्स डे) नामको एक विशेष छुट कार्यक्रम आयोजना गर्न थालिए पछि यो दिन चिनिया न

Read More